2026-07-25 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

सेनापति क्षेत्रीद्वारा गोरखाको भैरवीदल गणको निरीक्षण

nepali sena (2)

माघ ४, गोरखा
। प्रधान सेनापति राजेन्द्र क्षेत्रीले गोरखाको भैरवीदल गणको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी क्षत्रीले उक्त गणको
क्वाटरगार्डको निरीक्षण गरे भने त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी लिएका छन् । सोही क्रममा प्रधान
सेनापति क्षत्रीले सकलदर्जालाई सम्बोधन गर्दै नेपाली सेनाको मुल्य, मान्यता तथा मुलुक र जनताप्रतिको
जिम्मेवारीलाई मध्यनजर राख्दै बर्तमान अवस्थामा उच्च मनोबलका साथ निस्वार्थ भावनाले अभिप्रेरित भई मुलुक
र मुलुकबासीको हीत रक्षार्र्थ अनुशासित, संयम एवम् पेशेवर ढंगले कटिबद्ध भई लाग्नुपर्नेमा बिशेष जोड दिए

यसअघि प्रधान सेनापति क्षत्रीले पश्चिम पृतना हेड क्वाटर
अन्तर्गतका युनिटहरुका सकलदर्जाहरुलाई एकत्रित गराई पोखरास्थित सेतीदोभान ईलाकामा संचालन भईरहेको
सामुहिक तालिमको निरीक्षण गरेका थिए ।

सेनापति क्षेत्री
निरीक्षण भ्रमण सम्पन्न गरी आजै काठमाण्डौ फिर्ता भएका छन् ।

माथिको तश्विरमा: गोरखास्थित श्री भैरवीदल गणको निरीक्षण भ्रमणको क्रममा
सकलदर्जालाई सम्बोधन गर्दै प्रधान सेनापति महारथी राजेन्द्र क्षेत्री |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ