२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै घरको दलिनमा झुण्डिएर आत्महत्या

२०७३, २४ कार्तिक बुधबार ११:५६

कात्तिक २४, पर्वत । आफ्नै घरको दलिनमा झुण्डिएर एक व्यक्तिले आत्महत्या गरेका छन् । 

नाङलीवाङ ६ पालेवन वस्ने वर्ष ४२ को मिन वहादुर परियार आफ्नै घरको तल्लो तलाको कोठाको दलिनमा डोरीको पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनी बुधबार विहान आत्महत्या गरेको बुझिएको छ ।

 जिल्ला प्रहरी कार्यालयवाट प्रहरी निरीक्षक दिपक पातलीको कमाण्ड गरेको टोलीले शबलाई पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा ल्याएको र मर्नुको कारणबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । पर्वतमा पछिल्लो समयमा आत्महत्या गर्नेको संख्या ह्वात्र्तै बढेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन