२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

लायन्स क्लव अफ पोखरा माछापुछ्रे भिलेजको रक्तदान सम्पन्न

२५ पुष २०७२, शनिबार १३:१३

blod donate

पुस २५, पोखरा । लायन्स क्लव अफ पोखरा माछापुछ्रे भिलेजले शनिबार पोखरा स्थित पार्दी
बिरौटामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रमको लायन्स क्लवका पिएमसिसि लायन
प्रेमबहादुर श्रेष्ठले प्रथम रक्तदाता खिमराज आचार्यलाई ब्लडब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए

उद्घाटन गर्दै श्रेष्ठले स्थापनाको छोटो समयमा नै सो क्लवले
परिपक्व उदाहरणीय सामाजिक कार्यहरू गरेकोमा बधाइ दिदै एक सवल र सक्षम क्लवको रूपमा आफूलाई स्थापित गरेको
बताए । उक्त कार्यक्रममा बिरौटा क्लवका अध्यक्ष सूर्य बराल, एमजेएफ लायन किशोर बराल, ब्लड बैंक स्थापना
समितिका अध्यक्ष सोनाम साङ्पो लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । रक्त सञ्चार केन्द्र पोखराको
प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा कूल १०३ जनाले रक्तदान गरेको सो क्लवले जनाएको छ

क्लवका अध्यक्ष शिवराज आचार्यको अध्यक्षतामा सम्पन्न
कार्यक्रममा स्वागत मन्तव्य द्वितीय उपाध्यक्ष तथा कार्यक्रमका संयोजक तीर्थराज आचार्यले व्यक्त गरेका
थिए भने ध्वजाको बन्दना कोषाध्यक्ष तीलबहादुर गुरुङ र संचालन सचिव शोभाकान्त पौडेलले गरेको उक्त क्लवका
निर्देशक रामजीप्रसाद लम्सालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य