२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मोडलिङमा रम्दै ईश्वर भुसाल

२०७२, २६ पुष आईतवार ११:५०

modelपुस
२६, पोखरा ।
नेपाली मोडेलिङमा क्षेत्रमा धेरै कलाकारहरुले आफ्नो कला प्रस्तुत गर्दै आइरहेका छन
। यिनै कलाकार मध्य मोफसलमा रहेर मोडेलिङमा अगाडि बडदै आएका एक कलाकार हुन ईश्वर भुषाल ।


बुबा ठाकुर प्रसाद भुसाल र आमा सर्मिला भुसालको काँन्छो सुपुत्र
इश्वरको जन्म भने अर्घाखाची जिल्ला सन्धिखर्क नगरपालिका वडा न ५ मा भएको हो । पोखरामा रहेर बैंकिङ
क्षेत्रमा आफ्नो कारीयर लाई अगाडि बढाइरहेका ईश्वर अब मोडलिङ क्षेत्रमा पनि व्यस्थ देखिन थालेका छन

रजिना रिमालको स्वर रहेको ुुतिमीलाई माया गर्नु मेरो ठुलो
भुल भयो ुु,शिव परियारको स्वरमा रहेको ुुबिरामी छु पिरतिको जिउछु कि मर्छु मुुलगायतका धेरै सुगम संगीत
अनी लोक्दोहोरी भाकामा ईश्वरले मोडलिङ गरिसकेका छन ।


मोफसलमा रहेर पनि नेपाली संगीतलाई माथि उठाउन प्रयास गरिरहेका भुषालले अभिनय गरेका केही
गीतहरु रिलिज हुँदै छन भने उन्ले खेलेका शर्ट मुवी पनि रिलिज हुने क्रममा नै छन । आशा गरौ मोडल इश्वर
भुसालको आगामी मोडलिङ क्षेत्र पनि राम्रो रहनेछ ।

-सन्तोष बस्याल बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन