२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

स्कुल बस पल्टिँदा ६ विद्यार्थीसहित ८ जना घाइते

२०७२, २८ पुष मंगलवार ०४:४२

पुस २८, पोखरा । कास्कीको लेखनाथ नगरपालिकामा आज विहान साढे ९
बजे स्कुल बस दुर्घटना हुँदा ६ जना बिद्यार्थी सहित ८ जना घाइते भएका छन् । विद्यार्थी बोकेर विद्यालय
जाँदै गरेको जुनियर सिटिजन एकेडेमीको ग १ ख १००७ नम्बरको बस लेखनाथको कन्यानीडाँडा नजिकैको भीरबाट खसेको
थियो ।

उक्त दुर्घटनामा ६ जना विद्यार्थी, एक चालक र एक सहचालक
घाइते भएका हुन् । घाइतेमध्ये सहचालक देवीराज सुवेदीको दाहिने खुट्टा भाँचिएको र चालक मानवहादुर
गुरुङसहित ६ विद्यार्थीलाई सामान्य चोट लागेको ईलाका प्रहरी कार्यालय डाँडाकोनाक प्रहरी चौकीका ईञ्चार्ज
प्रहरी निरिक्षक मित्रबहादुर आचार्यले जानकारी दिए ।

प्रहरीका
अनुसार घाइते सबै जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गरिँदैछ । उकालोबाट देब्रे मोड्ने
क्रममा बस पल्टिएर १० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु