२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

बालमैत्री स्थानिय शासन सम्वन्धी अभिमुखिकरण तालिम सञ्चालन

२०७२, २ माघ शनिबार ०४:२६

माघ २, पोखरा ।
बालबालिकालाई बालमैत्री समाज स्थापनाका लागि सहयोग पू¥याउने उद्देश्यले ३ दिने बाल मैत्री स्थानीय शासन
र बालक्लव परिचालन सम्वन्धी अभिमुखिकरण तालिम आजबाट सुरु भएको छ ।

जिल्ला बालमञ्च कास्कीको आयोजना, जिल्ला बालकल्याण समितिको संयोजन र युनिसेफ नेपालको आर्थिक
सहयोगमा जिल्ला बालमञ्च, कास्की, पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकामा .गठित नगर स्तरीय बालमञ्चका
सदस्यहरुलाई तालिमको आयोजना गरिएको हो ।
pokhara
news
तालिम कार्यक्रमको उद्घाटन गदै प्रमुख अतिथी एवं स्थानिय
विकास अधिकारी रामचन्द्र तिवारीले बालबालिकाको समाज निर्माणमा महत्वपूर्ण भूमिका रहेको बताउदै बालमैत्री
समाज निर्माणमा बालक्लवले सहयोग पू¥याउन अनुरोध गर्नुभयो । जिल्ला विकास समिति बालबालिकाको सवालमा
अत्यन्त संवेदनसिल रहेकोहुदा बालमञ्चले ल्याएका योजनामा आफूँले सधै सहयोग गर्ने तिवारीले बताउनुभयो ।
जिल्ला बालमञ्च कास्कीका अध्यक्ष दिपक वि.क.को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन सहसचिव
आरती वराल र स्वागत मन्तव्य अन्जु दाहालले गर्नु भएको थियो ।
pokhara news 2
उक्त तालिम कार्यक्रमको सहजिकरण जिल्ला
बालकल्याण समिति कास्कीका बाल अधिकार अधिकृत बद्रीप्रसाद वाग्ले, गैर सरकारी संस्था महासंघका क्षेत्रीय
संयोजक केशव पौडेल र जिल्ला बालकल्याण समिति, कास्कीका सदस्य कुन्जनी परियार प्यासीले गर्नु भएको थियो
भने तालिममा २५ जना बालबालिकाको सहभागीता रहेको छ ।
pokhara news 1

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ