२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

उपचार अभाव हुँदा ओखलढुंगामा सुत्केरीको मृत्यू

२०७३, ६ मंसिर सोमबार १२:१६

पूर्णप्रसाद न्यौपाने/मङ्सिर ६, ओखलढुंगा । उपचारको अभावमा ओखलढुंगामा एक सुत्केरी महिलाको मृत्यू गएको छ । 

आज विहान सामान्य अवस्थामा छोरी जन्माएकी रगनी गाविस ७ निबासी २३ वर्षिय रीता मगरको उच्च रक्तस्रावका कारण मृत्यु भएको हो । गाँउमा रहेको स्वास्थ्य संस्थामा उपचार सम्भव नभएको र तत्काल उपचारका लागि अन्यन्त्र लैजान नसकेका कारण आज विहान  ९ बजे घरमै सामान्य तरिकाले छोरी जन्माएकी मगरको अपरान्न ३ बजेको समयमा मृत्यू भएको स्थानिय सुशिला घिमीरेले बताउनुभयो । 

बच्चा जन्माीएपछि मगरको साल अड्किएर दिनभर उच्च रक्तस्राव भईरहेको भएपनि उपचारका लागि अस्पताल पु¥याउन नसक्दा मगरको ज्यान गएको स्थानीयको भनाई छ । जिल्लाको दुर्गम क्षेत्रका नागरिक सामान्य स्वास्थ्य उपचार नसक्दा ज्यान गुमाउन बाध्य हुनेगरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा