२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सङघर्ष समितीका संयोजसहित ७ जनालाई प्रहरिले समात्यो

७ मंसिर २०७३, मंगलवार ०८:२८

मङ्सिर ७, मुगु । मुगु स्थानीय निकाय पुनर्संरचना प्रक्रिया विवादका कारण मुगु सदरमुकाम गमगढीमा दिनहुँ प्रदर्शन गर्दै आएका ७ जना आन्दोलाकारीलाई आज सदरमुकाम प्रहरीले गिरफ्तार गरेको छ ।   

गिरफ्तारमा पर्नेहरुमा सङघर्ष समितीका संयोजक दान बहादुर शाही, धर्मराज शाही, देविलाल मल्ल, राजेन्द्र बहादुर शाही, जय बहादुर शाही लगायत ७ जना रहेका छन् । गिरफ्तारमा परेका व्यक्तिहरुलाई आजै साझँ रिहाई गरिने वा नगरिने साझँ निर्णय हुने प्रहरी नायव उपरिक्षक शारदा प्रसाद चौधरीले जानकारी दिनुभयो  । 

रारा गाउँपालीकाको माग गदै  ६ नम्बर ईलाकाका रारा, कालै र धैनकोट गाउँ बिकास समितीका स्थानिय बासिन्दाले ३ गाविसलाई एक गाउँपालिका बनाउनुपर्ने माग राख्दै आएका थिए । बिगत २ हप्ता अगाडी देखी सदरमुकाममा प्रदर्शन गर्दै आएका स्थानिय बासिन्दा र प्रहरी बिच हिजो सोमबार झडप हुदा १२ जना घाइते भएका थिए । 

९ वटा ईलाकाहरु रहेको मुगु जिल्लालाई ३ गाउँपालिका र १ नगरपालिका बनाउने खाका स्थानिय निकाय पुनसंरचना आयोगमा सिफारिस गरिएपछि रारा, कालै धैनकोट गाविसका स्थानिय बासिन्दा आन्दोलन्मा उत्रिएका हुन् । नन्द बहादुर रोकायाको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ