नरी बडु, मंसिर ७ बैतडी ।
जिल्ला हलिया मुक्ति समाज बैतडीले हलियाको हक अधिकार सुनिश्चितताका लागि पहल चान्ने पुर्व जिल्ला विकास समितीका सभापति प्रमानन्द भट्ट सहित १० जनालाई दोसल्ला सहित सम्मानपत्रले सम्मान गरको छ ।

जिल्लाका हलियाहरुको न्यायिक पुनस्र्था"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, मंसिर ७ बैतडी ।
जिल्ला हलिया मुक्ति समाज बैतडीले हलियाको हक अधिकार सुनिश्चितताका लागि पहल चान्ने पुर्व जिल्ला विकास समितीका सभापति प्रमानन्द भट्ट सहित १० जनालाई दोसल्ला सहित सम्मानपत्रले सम्मान गरको छ ।

जिल्लाका हलियाहरुको न्यायिक पुनस्र्था"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

पुर्व जिविस सभापति सहित दश सम्मानित

२०७३, ७ मंसिर मंगलवार १४:४०

नरी बडु, मंसिर ७ बैतडी ।
जिल्ला हलिया मुक्ति समाज बैतडीले हलियाको हक अधिकार सुनिश्चितताका लागि पहल चान्ने पुर्व जिल्ला विकास समितीका सभापति प्रमानन्द भट्ट सहित १० जनालाई दोसल्ला सहित सम्मानपत्रले सम्मान गरको छ ।

जिल्लाका हलियाहरुको न्यायिक पुनस्र्थापना विषयक छलफल कार्यक्रमको अवसरमा मुक्ति समाजले नेपाल पत्रकार महासंघ साखा बैतडीका अध्यक्ष नरेन्द्र भट्ट, महासंघका केन्द्रिय पार्सद बसन्त विष्ट, सौगात एफ.एम का समाचार प्रमुख लक्ष्मी विजले, जिल्ला मालपोत कार्यालयका नायब सुब्बा राजेन्द्र थापा, महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष मिना चन्द, सचिव पार्वती भट्ट, महिला संघका केन्द्रिय सदस्य कान्ता चन्द, महिला शक्ति केन्द्रका अध्यक्ष देवु ठगुन्ना, महिला उत्थान केन्द्रका अध्यक्ष सरस्वती भट्ट लाई सम्मान गरिएको हो ।

उक्त व्यक्तिहरुले हलियाका समस्यालाई सुल्झाउन सहयोग गरेकाले सम्मान गरिएको हलिया मुक्ति समाज बैतडीका अध्यक्ष रमेस कोलीले बताए । सम्मान ग्रहण गर्दै पुर्व जिविस सभापति परमानन्द भट्टले छुट मुक्त हलियाहरुको तथ्याङ्क संकलन र प्रमाणिकरणका लागि पहच चाल्ने प्रतिवद्धता जनाउनुभयो ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन