नरी बडु, बैतडी ७ मंसिर ।
हिंसामा परेका महिलाहरुलाई संरक्षण गर्ने, कानुनी सेवा प्रदान गर्ने र  आवास लगायतका सुविधा प्रदान गर्ने उद्देश्यले बैतडीको दशरथचन्द नगरपालिकामा निर्माण भएको महिला सुरक्षा आवास गृह सञ्चालन गर्न जिल्लाका महिला अधिकारकर्मिहरुले प्रमुख जिल्ला अधिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, बैतडी ७ मंसिर ।
हिंसामा परेका महिलाहरुलाई संरक्षण गर्ने, कानुनी सेवा प्रदान गर्ने र  आवास लगायतका सुविधा प्रदान गर्ने उद्देश्यले बैतडीको दशरथचन्द नगरपालिकामा निर्माण भएको महिला सुरक्षा आवास गृह सञ्चालन गर्न जिल्लाका महिला अधिकारकर्मिहरुले प्रमुख जिल्ला अधिक"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

महिला सुरक्षा आवस गृह संचालनको माग

७ मंसिर २०७३, मंगलवार १४:४६

नरी बडु, मंसिर बैतडी ।
हिंसामा परेका महिलाहरुलाई संरक्षण गर्ने, कानुनी सेवा प्रदान गर्ने र  आवास लगायतका सुविधा प्रदान गर्ने उद्देश्यले बैतडीको दशरथचन्द नगरपालिकामा निर्माण भएको महिला सुरक्षा आवास गृह सञ्चालन गर्न जिल्लाका महिला अधिकारकर्मिहरुले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

डेढ वर्ष अगाडी निर्माण भएको उक्त आवस गृह अहिलेसम्मा संञ्चालन हुन नसकेको भन्दै अधिकारकर्मिहरुले प्रमुख जिल्ला अधिकारीलाई पत्र मार्फत ध्यानाकर्षण गराएका हुन् ।

गृह मन्त्रालयको तथ्याङ्क अनुसार महिला हिंसामा देशकै तेस्रो नम्बरमा पर्ने बैतडी जिल्लामा हिंसामा परेर विस्तावित भएका महिलाहरु समस्यामा परेकाले तत्काल आवस गृह संचालन हुनुपर्ने उनिहरुको माग छ ।

महिला मानव अधिकार रक्षक संञ्जाल, अन्र्तरपार्टी महिला संजाल लगायतका महिला अधिकार सम्बन्धि काम गर्ने संघ संस्थाहरुले आवस गृह संचालनको माग गरेका हुन् ।

सदरमुकाममा रहेको उक्त आवस गृह संचालन भएपछि महिलाहरुलाई न्यायको पहुँचमा पुग्न सजिलो हुने अन्र्तपार्टी महिला संञ्जालका अध्यक्ष पार्वती भट्टको भनाई छ ।

जिल्लाको सदरमुकाममा बनेको चार कोठे महिला सुरक्षा आवास गृह अहिले प्रयोग विहिन छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो