२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

पहिरोको उच्च जोखिममा दलित बस्ती

२०७३, ८ मंसिर बुधबार ०६:१७

मङ्सिर ८, डोल्पा । डोल्पाको त्रिपुराकोट गाविसस्थित वडा नं १ मा रहेको दलित बस्ती पहिरोको उच्च जोखिममा रहेको छ । 

४० घरधुरी रहेको सो बस्तीको तल पर्ने छलगाड खोलाले बर्सेनि दश मिटरभन्दा धेरै दायाँबायाँ क्षयीकरण बढाउँदै गएकाले जोखिममा परको स्थानीयवासी तुलबहादुर सार्कीले बताउनुभयो । 

जोखिम बढ्न थालेपछि स्थानीयवासीमा त्रास बढेको छ । रोकथामका लागि सम्बन्धित निकायमा आग्रह ग¥यौँ तर कुनै निकायबाट सुनुवाइ भएन स्थानीयवासी मनबहादुर सार्कीले बताउनुभयो । 

यहाँका दलित समुदाय विभिन्न किसिमका संस्कारबाट हेपिएका छन्, राज्यले पनि ग्रामीण भेगमा कष्टकर जीवन बिताइरहेका दलितका समुदायका आवाजको पनि उचित सम्बोधन गर्न सकेको छैन, हाम्रा पीडा कसले पो सुन्लान् र ? मार्मिक हुँदै सार्कीले भन्नुभयो । 

नदी कटान बढ्दै गएपछि हरेक वर्ष जोखिम थपिँदै गएकाले जोखिम न्यूनीकरणका लागि स्थानीयवासीले सम्बन्धित निकायमा आग्रहसमेत गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन