कमल सुबेदी/मङ्सिर ८, पोखरा । एभिया क्लव पोखराको अल्ट्रालाइट आज  दुर्घटनामा परेको छ । 

एभिया क्लबको  पुतली जहाज बुधबार विहान दुर्घटन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल सुबेदी/मङ्सिर ८, पोखरा । एभिया क्लव पोखराको अल्ट्रालाइट आज  दुर्घटनामा परेको छ । 

एभिया क्लबको  पुतली जहाज बुधबार विहान दुर्घटन"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एभिया क्लबको पुतली जहाज कास्कीको पामे नजिकै दुर्घटना, रसियन पाइलटको मृत्यु

८ मंसिर २०७३, बुधबार ०६:४९

कमल सुबेदी/मङ्सिर ८, पोखरा । 

एभिया क्लव पोखराको अल्ट्रालाइट जहाज आज दुर्घटनामा परेको छ । दुर्घटनामा परेका रसियन पाइलट अलेक्जेन्डर म्याक्सिमोभको मृत्यु भएको छ ।

एभिया क्लबको  पुतली जहाज बुधबार विहान दुर्घटनामा परेको हो । कास्कीको चापाकोट गाविसको ककरे भन्ने ठाउँमा रहेको मैदानबाट उड्ने क्रमममा जहाज दुर्घटनामा परेको हो । 

उड्ने क्रममा डोरी चुडिएपछि दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परि रसियन पाइलट म्याक्सिमोभ र अस्टेलीयन पर्यटक जिलेनी भोल्कर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका पाइलटको चरक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । एभिया क्लवका अनुसार म्याक्सिमोभ विगत १४ वर्षदेखि पोखराको आकाशमा अल्ट्रालाइट जहाज उडाउँदै आएका पाइलट हुन्। उनी एभियाका वरिष्ठ तथा प्रशिक्षक पाइलट पनि हुन्।

९ एन एल एल ओपन फ्लाईट पुतली जहाज दुर्घटना भएको हो । जहाजका यात्रु भने सकुसल रहेको कम्पनीले जनाएको छ ।

तश्विर स्रोत: रविन्द्र गुरुङ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ