मंसिर ८, सिरहा । साइबर क्राइम अभियोगमा सिरहा गोलबजारका पत्रकार अर्जुन थपलियालाई केन्द्रीय अनुसन्धान व्यूरो (सिविआई) विशेष टोलील गिरफ्तार गरेको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ८, सिरहा । साइबर क्राइम अभियोगमा सिरहा गोलबजारका पत्रकार अर्जुन थपलियालाई केन्द्रीय अनुसन्धान व्यूरो (सिविआई) विशेष टोलील गिरफ्तार गरेको छ । 

<"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साइबर क्राइम अभियोगमा पत्रकार थपलिया पक्राउ

२०७३, ८ मंसिर बुधबार ०९:५७

मंसिर ८, सिरहा । साइबर क्राइम अभियोगमा सिरहा गोलबजारका पत्रकार अर्जुन थपलियालाई केन्द्रीय अनुसन्धान व्यूरो (सिविआई) विशेष टोलील गिरफ्तार गरेको छ । 

गोलबजारको मुख्य चोकबाट घर गईरहेको अवस्थामा उनलाई पक्राउ गरेको जनाएको छ । 

पत्रकारीताको आडमा अरुको चरित्र हत्या गर्ने उद्देश्य सहित विभिन्न सामाजिक संजाल (फेस बुक) मा लेखेको, दशैं तिहार र नयाँ वर्षमा मात्र निस्किने पत्रिकामा लेखेको भन्दै पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष देवकुमार यादवले मुद्दा दायर गरेपछि पत्रकार थपलीयालाई पक्राउ गरेको जनाएको छ । 

उनले आफ्नो सामाजिक प्रतिष्ठामा नै आचपुग्नेगरी फेसबुकमा लेखेपछि मुद्दादिन बाध्य भएको बताएको छ । पत्रकार महासंघका अध्यक्ष यादवले अरुलाई त्यसरी सामाजिक प्रतिष्ठामा आँच आउने गरी फेसबुकमा लेख्ने जोकोहीलाई कार्वाही हुनु पर्ने बताएको छ । 

उनले पत्रकारीताका आचासंहिता विपतरित पत्रकारीताको आडमा जे लेख्दा पनि हुन्छ भन्ने मानसिकताले व्यक्तिको चरित्र हत्या गर्ने उदेश्य सहित लेखेको प्रति खेद व्यक्त गर्दै कडा कार्वाहीको माग गरेको छ । 

पत्रकारीताको धर्म नै विर्षेर व्यक्ति चरित्रहत्यामा उत्रिनु कुनैपनि हालतमा पत्रकाहिरता नभएको भन्दै मधेश मिडिया मिसन, प्रेस मञ्च, प्रेस सेन्टर लगायतका संगठनहरुले कार्वाहीको माग गरेको छ । पत्रकारीतालाई नै धुमिलो पार्ने क्रियाकलाप गर्ने, पत्रकारीताको आडमा व्यक्तिगत स्वार्थ पुरा गर्ने तत्वलाई कार्वाही गरिनु पर्ने उनीहरुले माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा