१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सञ्चारकर्मीहरुलाई आधारभुत तालिम

८ मंसिर २०७३, बुधबार १२:२०

माधव वेल्वासे/मङ्सिर ८, कपिलवस्तु । कपिलवस्तुका विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको लागि एच आई भि एड्स यौन प्रजानन स्वास्थ्य सवन्धि एक दिने आधारभुत तालिम सम्पन्न भएको छ  ।

MCC को सहयोग र सक्रिय सेवा समाज शाखा कपिलवस्तुको आयोजनामा सो तालिम सम्पन्न भएको हो ।

जिल्लाका सञ्चारकर्मीहरुलाई एच आई भि एड्स लाग्ने कारण,न्युनिकरण लगाएतको वारेका जानकारि गराइएको थियो ।स्थानिय जनताहरुलाई यसको वारेमा जानकारि दिन यो तालिमले सहयोग मिल्ने सक्रिय समाज कपिलवस्तुकि शुशिला वेल्वासे विश्वास व्याक्त गर्नुभयो ।

नेपाल पत्रकार माहासंघ कपिलवस्तुका उपाध्यक्ष किरणमा व्रजाचर्यको अध्यक्ष्तामा भएको तालिम सक्रिय समाज कपिलवस्तुकि शुशिला वेल्वासे सहजिकरण गर्नुभएको थियो ।

तालिममा जिल्लाका १३ जना सञ्चारर्कीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल