१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा छुट्टाछुटै ठाउँमा आगलागि हुँदा ६ लाखको क्षति

८ मंसिर २०७३, बुधबार १२:२२

माधव वेल्वासे/मङ्सिर ८, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको दुई ठाउमा आगलागी हुदा ६ लाख  बराबरको नोक्सानी भएको छ । 

कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा रहेको एक टायर रिशोलिङ सेन्टरमा आगलागी हुदा गोदाममा रहेका दुई सय ५० सयौँ टायर जलेर २ लाख ५० हजार  वरावरको क्षेति भएको वडा प्रहरि कार्यलय चन्द्रौटाका प्रहरि निरिक्षक झविन्द्र भट्टराई ले जानकारि दिनु भयो । ।

 राजु शाहका घरमा रिशोलीङ सेन्टर खोलेको अली हुसेनको टायर गोदमा लागेको आगोले पुरै टायर जलेका छन ।आगो स्थानिय,प्रहरि,दमकलको सहयोगमा नियन्त्रण भएको थियो ।

 त्यस्तै शिवराज नगरपालिका समिती चोकमा लागेको आगोमा दुई घर जालेर नष्ट भएका छन ।

करिव ३ लाख पचास हजार को क्षेति भएको प्रहरि निरिक्षक झविन्द्र भट्टराई ले जानकारि दिनु भयो । विद्युतीय तार सर्ट भएर आगा लगेको हो । समिती चोक नजिकै रहेको लीला लामीछाने र दुर्गा गौतमको घर पुर्ण रपमा जलेको वडा प्रहरी कार्यलय चन्द्रौटाले जानएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो