१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

दलित प्रोफाईल प्रकाशन गरिने

९ मंसिर २०७३, बिहीबार ०२:२७

कृष्ण कँडेल/मङ्सिर ९, बागलुङ । बोङ्गादोभावनमा गाविस स्तरिय अन्तरपार्टि दलित सञ्जाल भेलाको भेला भएको छ । भेलाले दलित प्रोफाईल प्रकाशन गर्ने निर्णय गरेको छ ।

दलित समुदायको सामाजिक, आर्र्थिक, सांस्कृतिक अवस्था समेटेर दलित प्रोफाईल बार्षिक रुपमा प्रकाशन गर्ने निर्णय गरेको अध्यक्ष अनबहादुर विकले जानकारी दिए ।

बैठकले मंसिर १४ गते अधिवेशन सञ्जालको अधिवेशन गर्ने निर्णय पनि गरेको छ । 

कार्यक्रमको प्रचार प्रसारका लागि अध्यक्ष अनबहादुर विकको संयोजकत्वमा ५ सदस्यिय समिति गठन गरिएको छ । समितिको सदस्यमा नारायण सुनार, लिलबहादुर श्रीपाली, नरकुमार गोतामे र लिलाकुमार विक रहेका छन् । 

कार्यक्रममा बोल्दै दलित मुक्ति मोर्चाका केन्द्रि सदस्य सुर्य श्रीपालले सामाजिक विभेद अन्त्यका लागि सवै दलित र गैर दलित एक भएर अघि बढ्नुपर्ने बताए ।  विभेद अन्त्यको लागि गाउँ गाउँमा सामुहिक प्रयास हुन नसक्दा दलित समुदायले अझै पनि विभेदपुर्ण व्यवहार सहनुपरेको बताए । 

भेला बोङ्गादोभावनमा गाविस स्तरिय अन्तरपार्टि दलित सञ्जालका अध्यक्ष अनबहादुर विकको अध्यक्षता रामबहादुर विकको स्वागत र लिलबहादुर सुनारको सञ्चालनमा भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो