प्रज्वल पौडेल/मङ्सिर ९, काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा संचालन भएको "सातौं बृहत् पुस्तक प्रदर्शनी–२०७३"मा सोचेजति पुस्तक विक्रि नभएको विक्रेताहरूले जनाए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पौडेल/मङ्सिर ९, काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा संचालन भएको "सातौं बृहत् पुस्तक प्रदर्शनी–२०७३"मा सोचेजति पुस्तक विक्रि नभएको विक्रेताहरूले जनाए"/>

२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सातौं बृहत् पुस्तक प्रदर्शनीमा बिक्रि मध्यम

२०७३, ९ मंसिर बिहीबार ०५:४८


प्रज्वल पौडेल/मङ्सिर ९, काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा संचालन भएको "सातौं बृहत् पुस्तक प्रदर्शनी–२०७३"मा सोचेजति पुस्तक विक्रि नभएको विक्रेताहरूले जनाएका छन् । 

पुस्तक प्रदर्शनीमा आउने मानिसको संख्या कम भएकाले नै अघिल्ला मेलाहरूको तुलनामा कम व्यापार भएको साङ्ग्रिला पुस्तक पसलले जनाएको छ । 

पिरामिड प्रकाशनका विनीता प्रसाईंले भन्नुभयो-"उपस्थितिका आधारमा हेर्दा विक्रि नभएको होईन भईरहेको छ तर खासै भीड लागेको छैन।" प्रदर्शनीमा  कुटनीति र राजनीति, चिरहरण, ऐना, लिखे र तपन जस्ता पुस्तक बढि पाठकको रोजाईमा परेको साङ्ग्रिला बुक्सले जनाएको छ । 


मंसिर ३ गते देखि १२ गते सम्मका लागि आयोजना गरिएको सो प्रदर्शनीमा फिक्सन, नन–फिक्सन सबै पुस्तकहरू विशेष छुटमा राखिएका छन् । प्रदर्शनीमा यसपटक एक सयभन्दा बढी प्रकाशन गृहका करिब पाँच हजार शीर्षकका पुस्तक रहेको बताइएको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानको सहभागितामा रिड एण्ड ग्रो रिच” र डिकुरा प्रकाशनले पुस्तक प्रदर्शनी गरेको हो । यस्तै मंसीर ११ गते शनिबार दिउँसो डिकुरा पब्लिकेसनबाट प्रकाशित यादव खरेल, पुण्यप्रसाद प्रसाई, डब्बु क्षेत्री, पुण्य कार्की, विनिता पौडेल, सागरमणि खुलाल, गणेश नेपाली सहितका लेखकका १२ वटा कृतिको लोकार्पण हुने डिकुराका अध्यक्ष पुण्यप्रसाद प्रसाईंले जानकारी दिनुभएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा