१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा यात्रुबाहक वस दुर्घटना हुँदा ७ जना घाईते

९ मंसिर २०७३, बिहीबार ०६:४६

माधव वेल्वासे/मङ्सिर ९, कपिलवस्तु । कपिलवस्तुमा विहिवार विहान वस दुर्घटना हुदा ७ जना घाइते भएका छन ।शिवराज नगरपालिका १ धानखोला स्थित विहिवार विहान पौने ६ वजे दुर्घटना भएको प्रहरिले जनाएको छ । 

काठमाडौँवाट प्युठान जादै गरको ना ५ ख ४७२९ नम्वरको यात्रुवाहक वस अनियन्त्रित भई पल्टिएको थियो । घाइते ७ जना मध्य २ जना सामान्य घाइते भएकाले अस्पतालले फिर्ता पठाएको छ ।  

अन्य पाच जना मध्य ३ जना वुटवल १ जना भैरहवा र एक जना दाङमा उपचार भइरहेको वडा प्रहरि कार्यलय चन्द्रौटाले जनाएको छ । वस चालक फ्रहार रहेको वडा प्रहरि कार्यलय चन्द्रौटा प्रहरि निरिक्षक झविन्द्र भट्टराइले जानकारि दिनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो