२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा भारतीय नयाँ नोट नचल्ने

९ मंसिर २०७३, बिहीबार ०६:५९

मंसिर ९, काठमाडौं । पुराना नोटको प्रचलन बन्द गरि नयाँ नोट ल्याएको भारतको नयाँ ५०० र २००० को नोट नेपालमा अबैध रुपमा संचालनमा ल्याइएको भन्दै राष्ट्र बैंकले त्यस्ता नोट नेपालमा अबैध भएको जनाएको छ ।

भारतले अहिले प्रचलनमा ल्याइएको नयाँ नोटको प्रयोग नेपालमा पनि बढ्न थालेपछि त्यस्ता नोट तत्काल नेपालमा नचल्ने राष्ट्र बैंकले जनाएको हो । त्यस्ता नयाँ नोटहरु भारतले ‘फरेन एक्चेञ्ज म्यानेजमेन्ट एक्ट’ अन्तरगत ‘फेमा नोटिफिकेशन’ जारी गरेपछि मात्रै नेपालमा पनि चल्नेछन् अन्यथा त्यस्ता नोट अबैधानिक मानिन्छ ।

त्यसो त भारतले पुरानो नोटमा प्रतिबन्ध लगाएपछि नेपालीसँग भएका पुराना ५०० र १००० नोट नचलेको भन्दै त्यस्को० बिरोधमा भारतको नोटनै नेपालमा चल्न नदिनुपर्ने आम सर्वसाधारणको अनुरोध छ । राष्ट्र बैंकले भारतको तर्फबाट फरेन एक्चेञ्ज म्यानेजमेन्ट एक्ट’ अन्तरगत ‘फेमा नोटिफिकेशन’ नआउँदासम्म भारु ५०० र २ हजारको नोटको कारोबार तथा प्रयोग गैह्रकानुनी हुनेछ । गैह्रकानुनी भन्दाभन्दै त्यस्ता रकम कारोबार गर्नेलाई सरकारले कारबाही सम्म गर्न सक्छ । 

भारतको नयाँ नोट नचलेपनि उसका १०० भन्दा मुनिका पुराना नोट भने नेपालमा कारोबार गर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ