मङ्सिर १०, भोजपुर । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भोजपुरका अग्निपीडितलाई रु एक लाख आर्थिक सहयोग गर्नुभएको छ । 

गत आइतबार आगलागीबाट पूर्ण क्षति भएका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १०, भोजपुर । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भोजपुरका अग्निपीडितलाई रु एक लाख आर्थिक सहयोग गर्नुभएको छ । 

गत आइतबार आगलागीबाट पूर्ण क्षति भएका"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरका अग्निीपीडितलाई सांसद कार्कीद्वारा सहयोग

२०७३, १० मंसिर शुक्रबार ०७:३२

मङ्सिर १०, भोजपुर । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भोजपुरका अग्निपीडितलाई रु एक लाख आर्थिक सहयोग गर्नुभएको छ । 

गत आइतबार आगलागीबाट पूर्ण क्षति भएका घरको स्थलगत अवलोकनका लागि यहाँ आउनुभएका सांसद कार्कीले जिल्ला दैवी प्रकोप उद्वार समितिका अध्यक्ष एवम् भोजपुरका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मालाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । 

सो अबसरमा सांसद कार्कीले यस्तो दुःखद घटनाप्रति सरकार गम्भीर रहेको भन्दै पीडित परिवारको पुनःस्थापनाका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो । 

आगलागी पीडितका लागि हालसम्म रु आठ लाख २७ हजार आठसय १ रुपैयाँ सङ्कलन भएको जिल्ला दैवी प्रकोप उद्वार समितिका अध्यक्ष एवम् भोजपुरका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन