१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

दुई मोबाइल र ३ सय ग्राम चाँदीसहित १३ बर्षीय बालक पक्रऊ

१० मंसिर २०७३, शुक्रबार १२:२५

मनिष गुप्ता/मङ्सिर १०, कपिलवस्तु । कपिलवस्तु जिल्लाको भलवारी गाबीस १ जिगिना बटा २ मोबाइल र ३ सय ग्रम चादि सहित १३ बर्षीय बालक सन्तोष कुमार कुर्मी पक्रऊ परेका छन ।

२० दिन पहिला १ मोबाइल र ३ सय ग्रम चाँदी चोरिएपछि गाउँलेहरू उनको पछि लागेको एक जना स्थानियले बताएका छन ।

पछि लग्ने क्रममा बिहिवार करिब ८ बजे सोहि गाउँमै  मोबाइल चोरी गर्दै गर्दा गाउँलेहरुले रंगेहात समातेर बहादुरगंज ई.प्र.क. लाई बुझाएको स्थानीयले बताएका छन ।

चोरीको सामान बरामद गरि कुर्मीलाई कृष्णानगर पठाईएको बहादुरगंज ई.प्र.क.ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल