२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

उत्कष्ट वन गस्ति गर्ने समुह पुरस्कृत

२०७३, १० मंसिर शुक्रबार १२:३५

मङ्सिर १०, मोरङ । मोरङको बेलवारी –६ मा रहेको देविथान सामुदायिक वन उपभोक्ता समितिले आज एक कार्यक्रमका विच विभिन्न वन गस्ति टोलीलाई पुरस्कृत गरेको छ । 

समितीको कार्यालयमा आयोजित सो कार्यक्रममा कात्तिक महिनाभरीमा उत्कृष्ट वन गस्ति गर्ने टोली नम्बर ३ तथा ५ लाई क्रमश नगद रु ३ हजार तथा २ हजार रुपैयाले पुरस्कृत गरेको हो । सो पुरस्कार समितीकी सचिव रिता भण्डारीले वितरण गर्नुभएको थियो । 

सो कार्यक्रममा प्रथम हुने टोली नम्बर ३ की टोली प्रमुख रिता राईले अनाधिकृत रुपमा जंगल प्रवेश गरि दाउरा निकासीका लागी प्रयोग गरिएको साइकल ४ थान बरामद गरि कार्यालयलाई वुझाएकी थिईन भने दोश्रो हुने टोली नम्बर ५ का प्रमुख दुर्गा बहादुर मगरले महिना भरीमा बरामद गरिएका ४ थान खुर्पा तथा ४ थान डोका वुझाएको छ । 

सो सामुदायिक वनमा ६० वन गस्ति टोलीले मासिक नियमित रुपमा वनको गस्ति गर्दै आएको छ भने महिनाभरीमा उत्कृष्ट गस्ति गर्नेलाई पुरस्कृत गर्ने व्यवस्था गरिएको समुहका अध्यक्ष नारायण कुमार सुनुवारले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन