१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

विपन्न वृद्ध र दृष्टिविहिन वालिकालाई जाडोयामका कपडा वितरण

११ मंसिर २०७३, शनिबार ०९:३०

मङ्सिर ११, पाँचथर । पाँचथर लुम्फाबुङ ६ की एक वृद्ध र वालिकालाई जनसेवा समाजले घरमै पुगेर लत्ताकपडा प्रदान गरेको छ । 

स्थानिय ९१ वर्षिय आइतरानी तामाङ लाई शनिबार समाजका अध्यक्ष राजेन्द्र अधिकारीको नेतृत्वमा गएको टोलीले घरमै गएर जाडो यामका कपडाहरु वितरण गरेको हो ।

विपन्न परिवारकी ती वृद्ध र सोही घरकी जन्मजात दृष्टिविहिन ८ वर्षिय वालिका विनिता तामाङ लाई सिरक, डसना, स्वीटर, पेटीकोट, लुङगी, सुरुवाल र भेष्ट लगायत लत्ताकपडाहरु वितरण गरेको टोलीमा सहभागि समाजसेवी जगत थापाले जानकारी दिनुभयो ।

टोलीमा इगल एफ.एमका स्टेशन म्यानेजर जितेन्द्र भण्डारी,सुम्हात्लुङ एफ.एमका सहायक स्टेशन म्यानेजर जंग तामाङ लगायतको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु