१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

राप्रपा नेपाल पाँचथरका नेताहरुलाई वधाई ज्ञापन तथा सम्मान

११ मंसिर २०७३, शनिबार ११:४२

जितेन्द्र भण्डारी/मङ्सिर ११, पाँचथर । राप्रपा नेपालमा रहेर पाटीमा महत्पूर्ण योगदान पुरयाएको भन्दै पाटीका केन्द्रिय सदस्य छरिवरमण सुवेदी र पाटीका पूर्व जिल्ला अध्यक्ष कृष्ण प्रसाद योङया लाई कदर पत्र र खादा ओढाएर सम्मान गरिएको छ ।
पाँचथरको फिदिममा आज भएको पाटीको अन्तिम कार्यक्रममा राप्रपा नेपाल क्षेत्र नम्बर १ र २ का अध्यहरु क्रमश टिकाहाङ जवेगु र महेन्द्र लावतीले कदर पत्र र खादा ओढाएर सम्मान गर्नुभएको हो । 
यस्तै पाटीको केन्द्रिय सदस्यमा मनोनित हुनु भएकोमा तेज कुमार कुरुम्बाङलाई पाटीले वधाई ज्ञापन गरेको छ । 
यस्तै केन्द्रमा राप्रपा सित पाटी एकीकरण भइसकेकोले जिल्लामा पनि पाटी एकीकरणका लागि केन्द्रिय सदस्य कुरुम्बाङको संयोजकत्वमा ९ सदस्य एकीकरण वार्ता टोली गठन गरिएको पाटीका प्रवक्ता प्रयागराज सुवेदीले जानकारी दिनुभयो ।
 अव चाँडै टोलीले राप्रपा सित छलफल गरेर जिल्लामा कमिटी गठन गर्ने उहाँले वताउनुभयो । 
मुटुको भल्वमा समस्या भएपछि काठमान्डौँको बासबारी हष्पिटलमा उपचाररत पाटीका कार्यकर्ता फिदिम ४ निवासी सुरेन्द्र देवानको सोही कार्यक्रममा उपस्थित पाटीका नेता तथा कार्यकर्ताले १० हजार ८ सय ७० रुपैया रकम जुटाईदिएका छन् । जिल्ला सहसचिव दिपेन्द्र योक्पाङदेनको सक्रियतमा उक्त रकम संकलन भएको पाटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल