४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकाबिहानै देशको आधाभन्दा बढी भू-भागमा भूकम्पको कडा धक्का महशुस

१२ मंसिर २०७३, आईतवार २३:४८

मङ्सिर १३, काठमाडौँ | उपत्यका लगायत देशको आधाभन्दा बढी भू-भागमा एका बिहानै भूकम्पको कडा धक्का महशुस गरिएको छ ।

भूकम्प मापन केन्द्रले आज बिहान ५:२० बजेको समयमा रामेछाप र सोलुखुम्बुको सिमानालाई केन्द्रबिन्दु बनाई ५.६ रेक्टरको भूकम्प गएको आधिकारिक जानकारी दिएको छ । केन्द्रका अनुसार यो भूकम्प पनि गत बैशाख १२ गतेकै महा-भूकम्पको पराकम्पन हो । यस अघि कात्तिक १ गते नुवाकोट केन्द्रबिन्दु बनाई ४ रेक्टर स्केलको पराकम्प गएको थियो । 

भूकम्पको कडा धक्का आए लगत्तै बिहानीको मस्त निन्द्रामा रहेका सर्वसाधारणहरु समेत ब्युझिएर बाहिर निस्किएका थिए । धक्काको महशुस उपत्यका लगायत पुर्ब झापादेखि पश्चिममा कास्कीसम्मका सर्वसाधारणले महशुस गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ