मंसिर १७, काठमाण्डौ ।  महिलाको न्यायीक, आर्थिक, सामाजिक र राजीनितीक अधिकार सुनिश्चित भन्ने नारा सहित एक्सनएड नेपालले राजधानीमा चौथो राष्ट्रिय महिला सम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर १७, काठमाण्डौ ।  महिलाको न्यायीक, आर्थिक, सामाजिक र राजीनितीक अधिकार सुनिश्चित भन्ने नारा सहित एक्सनएड नेपालले राजधानीमा चौथो राष्ट्रिय महिला सम्"/>

2026-07-09 06:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा चौथो राष्ट्रिय महिला सम्मेलन सम्पन्न

2016-12-02


मंसिर १७, काठमाण्डौ ।  महिलाको न्यायीक, आर्थिक, सामाजिक र राजीनितीक अधिकार सुनिश्चित भन्ने नारा सहित एक्सनएड नेपालले राजधानीमा चौथो राष्ट्रिय महिला सम्मेलन सम्पन्न गरेको छ । 

सम्मेलनमा वोल्दै महिला, वालवालिका, जेष्ठ नागरीक तथा समाज कल्याण समितिकी सभापति रन्जु कुमारी झाले महिलाको दृष्टिकोणवाट नागरिकताको प्रावधान विभेदकारी भएकोले त्यसलाई सच्याउने पर्ने बताए । 

महिला, वालवालिका तथा जेष्ठ नागरिकका अधिकारलाई संस्थागत गर्न विद्यमान नीति, नियम अप्रयाप्त भएकाले नयाँ नीति, नियम तथा कानुन वनाउनु पर्ने उनको जिकिर थियो । कार्यक्रममा वोल्दै महिला हिंसालाई अन्त्य गर्नका लागि महिला र पुरुष विचको शक्ति सम्बन्धलाई फेर्नु पर्ने महिला अधिकारकर्मी आरती चटौतका दावी थियो । 

त्यस्तै महिला अधिकारकर्मी मालती मास्केले पितृसतात्मक साँेच र व्यवहारको कारणले महिलाहरु अधिकारवाट वञ्चित भएको र उक्त सोच र व्यवहारलाई रुपान्तरण गर्न महिला मात्र नभएर पुरुषहरु पनि संग्लग्न हुन पर्नेे जिकिर थियो । 

महिला हिंसा अन्त्य गर्नका लागि समाजमा रहेको अन्यायापुर्ण सम्बन्धलाई फेर्नु पर्ने एक्सनऐड नेपालका राष्ट्रि निर्देशक विमल कुमार फुँयालको भनाई थियो । एक अर्को प्रसङ्गमा गरीवी जस्ताको तस्तै राखेर, विद्यमान अन्यायपुर्ण परिवेशलाई नफेरिकन महिला मुक्ति सम्भाव नहुनेमा उनको भनाई थियो । 


२ दिन सम्म चलेको सम्मेलनमा जनमुखी दीगो विकास र महिला अधिकारका बारे कार्यपत्र प्रस्तुती भएको थियो । सम्मेलनमा ४० जिल्लाका करिव १५० जना सहभागीहरुको उपस्थिति थियो । कार्यक्रममा स्थानियस्तरमा महिलाहरुले भोगीरहेका चुनौती, उनीहरुका सिकाई तथा सामधानका उपायहरुको सम्बन्धमा सहभागीहरुले आफ्ना भनाईहरु राखेका थिए । युथ एड्भोकेसी नेपाल, राष्ट्रिय महिला अधिकार मंच, होमनेट नेपाल लगायतका संघ संस्थाहरुको सहकार्यमा मंसिर १४ र १५ गते उक्त सम्मेलनको आयोजना भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो