मंसिर २०, काठमाण्डौ  | कर्णेश्वर नगरपालिकामा व्यापक भ्रस्टाचार भएको भन्दै सामाजिक अभियानता एक ठाउँमा उभिएका छन । बिकास निर्माणमा ढिला सुस्ती,लक्षित बर्गको क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २०, काठमाण्डौ  | कर्णेश्वर नगरपालिकामा व्यापक भ्रस्टाचार भएको भन्दै सामाजिक अभियानता एक ठाउँमा उभिएका छन । बिकास निर्माणमा ढिला सुस्ती,लक्षित बर्गको क"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रस्टाचार बढेको भन्दै जुटे गोकर्णेश्वर नगरवासी

२० मंसिर २०७३, सोमबार १६:४७

मंसिर २०, काठमाण्डौ  | कर्णेश्वर नगरपालिकामा व्यापक भ्रस्टाचार भएको भन्दै सामाजिक अभियानता एक ठाउँमा उभिएका छन । बिकास निर्माणमा ढिला सुस्ती,लक्षित बर्गको कार्यक्रम अन्य शिर्षकमा खर्छ गरेको, नक्सा पास गर्न र निर्माण सम्पन्न गर्न लाखौँ भ्रस्टाचार गरेको भन्दै सुदर्शन बजगाई र राजु सुनारको अगुवाईमा भेला सम्पन्न भएको हो ।

भेलामा सहभागी पुस्पा लिम्बुले भनिन एकल महिलालाई धेरै हेपीएको छ र उनीहरुलाई दिईनुपर्ने अधिकार कटौती गरिएको छ त्यसैले अब जाग्न जरुरी छ । त्यस्तै बिहानी एकल महिला समुहकी अध्यक्ष जुमा लामाले आफुहरुले कार्यक्रम गर्न जाँदा पछी सहयोग गर्छु भनेर टालटुल गरेको र कार्यकारी अधिकृतले पछि बेवास्ता गरेको गुनासो सुनाएको थिईन ।

सामाजिक अभियानता शान्ती श्रेष्ठले अहिले नगरपालिकाले लक्षित बर्गको कार्यक्रम संबंधित कार्यालयलाई जिम्मा लगाएर नगरवासीलाई दुख दिन खोजेकोले त्यस खाले निर्णयको अभिलम्ब खारेजीको माग गर्नु भएको थियो ।

सहभागील आफुले भोगेको अनुभव सुनाएका थिए । कार्यक्रमको सहजीकरण सुदर्शन बजगाईले गरेका थिए भने कार्यक्रमको बारेमा बोल्दै राजु सुनारले भेला समापन गरेका थिए । भेलाले पहिलो चरणमा ज्ञापनपत्र बुझाउने र त्यसपछि पनि मागको सुनुवाइ नभए आन्दिलनलको आँधिबेरी सिर्जना गर्ने निर्णय गरेको छ ।

कमिसन र लुटतन्त्र बिरुद्ध डटेर लाग्न आफू तयार रहेको राजु सुनारले आशाका किरणलाई बताए । आन्दोलन मार्फत अघि बढेर नगरवासीलाई प्रभावकारी सेवा दिन अब आन्दोलनको बिकल्प नरहेको सुदर्शन बजगाईले धरणा राख्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ