मङ्सिर २१, सुनसरी | सुनसरीको सोनापुरस्थित एक उद्योगमा मगंलवार साँझ भीषण आगलागी भएको छ । 

सोनापुर –३ मा रहेको हनुमन्त पोली प्याकमा आगलागी भएको प्रहरीले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २१, सुनसरी | सुनसरीको सोनापुरस्थित एक उद्योगमा मगंलवार साँझ भीषण आगलागी भएको छ । 

सोनापुर –३ मा रहेको हनुमन्त पोली प्याकमा आगलागी भएको प्रहरीले"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुनसरीको एक उद्योगमा भिषण आगलागी, तीन जना उद्धारकर्मी घाईते

२१ मंसिर २०७३, मंगलवार १५:४५

मङ्सिर २१, सुनसरी | सुनसरीको सोनापुरस्थित एक उद्योगमा मगंलवार साँझ भीषण आगलागी भएको छ । 

सोनापुर –३ मा रहेको हनुमन्त पोली प्याकमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी भएसँगै फ्याक्ट्री भित्र रार्खिका ग्यासका सिलिन्डर विष्फोट हुँदा आसपासका स्थानीयबासी आतंकित भएका छन् । ग्यास पड्कदा आगो निभाउँन पुगेका तीन जना उद्धारकर्मीहरुसमेत घाईते भएका छन् ।

घाईते हुनेहरुमा राज यादव, दिलिप चौधरी र अमृत श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।  आगो नियन्त्रणकोक्रममा उनीहरु घाईते भएका हुन । घट्नामा एउटा बोलेरो गाडी समेत जलेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ