२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लगातार बन्दले मजदुरको दैनिकी चल्न गाह्रो

२०७३, २३ मंसिर बिहीबार ०४:४२

सुवास वि.सी | मङ्सिर २३, पाल्पा | प्रदेश नम्बर ५ का पहाडी जिल्ला छुट्टाईने गरी ल्याईएको संविधान संशोधन प्रस्ताव संसदमादर्ता भएपछि  प्रस्तावको विरोधमा गरिएको आन्दोलनका कारण एक नौ देखि पाल्पाको जनजिवन प्रभावित भएको छ । शैक्षिक सस्था, यातायता, उद्योग व्यापारहरु,पनि ठप्प भएका छन् । 

 जिल्लाको सदरमुकामका चोक,चोकमा भारि बोकेर आफ्नौ दैनिकी चलाउने मजदुर लगातार बन्दको कारणले गर्दा प्रत्यक्ष प्रभावित भएका छन् । दिन भर जसो भारि बोकेर दैनिकी छाक टार्र्दाै आएका भारि बोक्ने मजदुर बन्दले बढि प्रभावित भएका  हुन् । “ट्रकबाट माल झारेर घर खर्चा चलाउथे आज सात दिन भो एक पैसा कमाई भएको छैन्,दिन दिनै आउछु आन्दोलनमा आईजा भन्छन,उतै दिन बितेको छ,घरमा जादा बच्चा र श्रीमती मलाई खान खोज्छन् । ”तानसेनमा बषौँ भारि बोक्दै आएका एक मजदुरको भन्नु भो ।

नेपालमा आएको बन्दको चलनले आर्थिक रुपामा सम्पन्न शालिलाई त कुनै प्रभाव नभए पनि दिन भरि भारि बोकेर  साझा विहान चुलो बल्नेलाई धेरै असर परेको छ । हजारै रुपियाँ भाडा तिरेर व्यापार गर्नेहरु व्यापारी,गाँउ छाडेर पढ्न बसेका विद्यार्थीहरु, बन्दको कारण बढि प्रभावित हुने गर्दछन् । गुल्मी,अर्घाखाचि,स्याङजा,लगाएतका बहिरी जिल्लाबाट नियमित औषधी प्रयोग गर्ने दिर्घ विरामीहरुलाई पिन बन्दको कारण पाल्पा आएर औषधी थप गर्न र नियमित औषधी प्रयोग गर्न गह्रो भएको ट ।

लगातार पाल्पा बन्दको कारणले गर्दा विद्याथीहरु बाटोमा खेल्दै आएका छन् भने शिक्षकहरु बरु हिँउदे विदामा पढाउने तर ५ नम्बर प्रदेश टुक्राउन दिने होईन भनेर राजनितिक दलहरुसगं आन्दोलनमा हिडिरहेका  छन् । नेपाल रहे नेपाली रहिन्छ भन्दै पाल्पाका सरकारी तथा निजि विद्यालयका शिक्षकहरु आन्दोलनमा लागेका हुन् । 

यसरी लगातार बन्दको कारणले जनजिवन कष्टकर बनेको छ,नेता तथा कार्यकर्ताहरु आन्दोलनमा  लाग्ने बन्द गर्ने यहाँ गरिब मजदुर,विद्यार्थी,व्यापारी तथा टाढा टाढाका बिरामीहरुले दिनहुँ सास्ति खेप्नु परेको छ । यदि राष्ट्र र राष्ट्रियताको  लागि आन्दोलन हो भने आन्दोलनको स्वरुप फेरेर, आफ्ना माग सम्बन्धित पक्षमा राख्न पाल्पाली जनताको गुनासो रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा