३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संजयलाइ सेभेन समिटको ३ लाख पचास हजार बराबरको सहयोग

२७ मंसिर २०७३, सोमबार १४:३७

अन्ट्राटिका महादेशको सर्वोच्च शिखर भिन्समा सिफ आरोहणको तयारिमा रहेका विश्व पर्वतारोहि संजय पण्डितलाई संजयलाइ सेभेन समिट ट्रेकले सोमबार ३ लाख पचास हजार बराबरको सहयोग गरेको छ । नेपाललाई पर्वतारोहणको क्षेत्रवाट संसारलाई चिनाउन अथक भुमिका खेलेको हुनाले एन्ट्रारटिका महादेशको आरोहणको लागि उनलाई सहयोग गरिएको हो ।

कार्यक्रममा  टानका बरिष्ठ उपाध्यक्ष  तथा  सेभेन समिट ट्रेकका प्रबन्ध निर्देशक ताशी लाक्पा शेर्पाले एक लाख रुपैया बराबरको चेक प्रदान गर्नुभयो। शेर्पाले करिब दुई लाख  पचास हजार पर्ने डाउन जकेट,हेलमेट लगायत हिमाल चढ्दा आवाश्यक पर्ने सम्पुर्ण हिमालि कपडा पनि प्रदान गर्नुभयो। पण्डितलाइ चाइनाको चर्चित हिमाली कपडा  कैलास र नेपाल बनेको माउनंटेन गेअर ले  डेढ लाख बराबरको  कपडा  सहयोग गरेको हो।

पण्डितले किलर माउण्टेनको रुपमा चिनिएको मनासलु, विश्वको सर्वोच्च शिखर सगरमाथा, आइल्याण्ड पिक, छुकुन्ङग्री पिक, नागरजुन पिकको सफल आरोहण गरेका छन् भने अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियस्को दौरा सुरुवाल र भादगाँउले टोपि लगाई आधार शिविर देखि शिखर सम्म उल्टो हिँडेर सफल आरोहण गरेका  थिए भने युरोपको सर्वोच्च शिखरमा ६ मिनेट अर्धनाङ्गीएर रेकर्ड कायम गरेका थिए । पण्डितले जापानको सर्वोच्च शिखर पनि आरोहण गरिसकेका छन् ।पण्डितले सगरमाथा तथा  मनास्लु ,सेभेन समिट ट्रेक्स एजेन्सीबाट सफल्तापुर्बक आरोहणका गरेका थिए।  पण्डित याक माउनंटेन  गेअरका ब्रान्ड एम्बस्डर समेत हुन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ