2026-07-10 02:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘एघार हजार बेरोजगार युवालाई रोजगार’

मंसिर २८, काठमाडौँ । उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले एघार हजार बेरोजगार युवालाई सरकारले रोजगारको वातावरण सिर्जना गर्न लागेको बताउनुभएको छ । 

नेपाल हस्तकला महासङ्घको ४४औँ वार्षिकोत्सव तथा पाँचौ हस्तकला दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको कार्यक्रममा उहाँले विदेशीएका युवा जनशक्ति रोक्नका लागि सरकारले उनीहरुलाई स्वदेशमै रोजगारीको वातावरण सृजना गर्न सीपमूलक प्रशिक्षण अभियान चलाएको बताउनुभयो । 

“महासङ्घले आगामी दिनमा हस्तकलाका कामलाई गाउँमुखी बनाउँदै लैजानुपर्छ”–राज्यमन्त्री वादेले भन्नुभयो – नेपालको अर्थतन्त्रमा नेपाली हस्तकलाले ठूलो भूमिका खेलेको छ । 

महासङ्घका अध्यक्ष धर्मराज शाक्यले हस्तकला व्यवसाय नेपलको पहिचान बोक्ने क्षेत्र भएकाले यस व्यवसायको विकास, विस्तार र प्रवद्र्धनमा सरकारले यथोचित सहयोग गर्नुपर्ने बताउँदै 

हस्तकला क्षेत्रले रोजगारी प्रवद्र्धनका साथै गरिबी न्यूनीकरणमा ठूलो सहयोग पु¥याएको छ भन्नुभयो ।  

सो अवसरमा परम्परागत हस्तकलाका वस्तु एवम् १२ औँै हस्तकला प्रतियोगिताका सहभागी कलाकारबाट तयार गरिएका सामग्रीको प्रदर्शन गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो