मङ्सिर-३०, काठमाडौँ । अखिल क्रान्तिकारीले आज त्रिवि उपकुलपति कार्यालय र नेपाल मेडिकल काउन्सिलमा तालाबन्दी गरेका छन् । 

सरकारले तोकेको भन्दा दोब्बर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर-३०, काठमाडौँ । अखिल क्रान्तिकारीले आज त्रिवि उपकुलपति कार्यालय र नेपाल मेडिकल काउन्सिलमा तालाबन्दी गरेका छन् । 

सरकारले तोकेको भन्दा दोब्बर"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोब्बर शुल्क लिएको भन्दै त्रिवि र मेडिकल काउन्सिलमा तालाबन्दी

३० मंसिर २०७३, बिहीबार १३:५३

मङ्सिर-३०, काठमाडौँ । अखिल क्रान्तिकारीले आज त्रिवि उपकुलपति कार्यालय र नेपाल मेडिकल काउन्सिलमा तालाबन्दी गरेका छन् । 

सरकारले तोकेको भन्दा दोब्बर शुल्क लिएर मेडिकल कलेजले विद्यार्थी भर्ना गरेको आरोप लगाउँदै त्रिवि र केयूको डीन कार्यालय तथा एमबिबिएस र बिडिएस अध्ययन हुने नेपालका २७ मेडिकल कलेजमा पनि तालाबन्दी गरेको अखिल क्रान्तिकारी अध्यक्ष पूर्णबहादुर सिंहले जानकारी गराउनुभयो । 

अध्यक्ष सिंहका अनुसार आङ्गिक कलेजलाई विस्तार गर्नुपर्ने, माथेमा आयोगले निर्धारण गरेका मापदण्ड लागू गर्नुपर्ने, सरकारले निर्धारण गरेको रु ३५ लाख शुल्क कार्यान्वयन हुनुपर्ने, विद्यार्थी भर्ना कोटा बढाइनुपर्ने, छात्रावृद्धि कोटा बढाउनुपर्ने तथा नेपाली विद्यार्थी सिट विदेशीलाई र विदेशी सिट नेपालीलाई महँगो शुल्कमा बेच्ने परिपाटीको अन्त्य गर्नुपर्नेलगायतका माग अगाडी सारेका छन् । 

माग पूरा नभए थप आन्दोलनका कार्यक्रम गर्ने पनि अध्यक्ष सिंहले जानकारी दिनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ