पुस १, तम्घास (गुल्मी) । आन्दोलनकर्ता र सुरक्षाकर्मीबीच झडप हुँदा दिनभर सदरमुकाम तम्घास आज तनावग्रस्त बनेको छ । 

आन्दोदनकर्ताले जिल्ला प्रशासन कार्यालयमा ताल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १, तम्घास (गुल्मी) । आन्दोलनकर्ता र सुरक्षाकर्मीबीच झडप हुँदा दिनभर सदरमुकाम तम्घास आज तनावग्रस्त बनेको छ । 

आन्दोदनकर्ताले जिल्ला प्रशासन कार्यालयमा ताल"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीको तम्घास आज तनावग्रस्त: झडपमा चालिस घाइते

२०७३, १ पुष शुक्रबार १३:२३

पुस १, तम्घास (गुल्मी) । आन्दोलनकर्ता र सुरक्षाकर्मीबीच झडप हुँदा दिनभर सदरमुकाम तम्घास आज तनावग्रस्त बनेको छ । 

आन्दोदनकर्ताले जिल्ला प्रशासन कार्यालयमा ताला लगाइदिएपछि प्रहरीले जबर्जस्ती उक्त ताला खोल्ने क्रममा प्रहरी र आन्दोलनकर्ताबीच झडप भएको हो । 

पाँच नं प्रदेश टुक्राउने गरी सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता गर्नुपर्ने माग गर्दै गुल्मी जिल्ला सत्र दिनदेखि बन्द छ । झडपमा आन्दोलनकर्ताका तर्फबाट ३५ भन्दा बढी तथा सुरक्षाकर्मीतर्फ चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि पाल्पा सिफारिस गरिएको छ । 

आन्दोलनमा आक्रोशित समूहले जिविसको बा १ झ ६६८१ नंकोे गाडीमा समेत आगजनी गरेको छ । झडपका क्रममा प्रहरीले लाठीचार्ज गर्नाका साथै दुई दर्जन अश्रुग्यास प्रहार गरेको थियो । 

आन्दोलन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गोकर्ण विष्ट र कमला विश्वकर्माले जनताको आवाजलाई सानो नठान्न र प्रहरी प्रशासनलाई शान्तिपूर्ण आन्दोलनमा दमन गरी उत्तेजना नफैलाउन आग्रह गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह