पुस ४, भोजपुर । यहाँका अग्निपीडितलाई ‘भोजपुर–सुनसरी सेवा समाज’ले आज राहत वितरण गरेको छ । 

समाजका अध्यक्षसहितको एक टोलीले सदरमुकाम भोजपुरस्थित आगलागी भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ४, भोजपुर । यहाँका अग्निपीडितलाई ‘भोजपुर–सुनसरी सेवा समाज’ले आज राहत वितरण गरेको छ । 

समाजका अध्यक्षसहितको एक टोलीले सदरमुकाम भोजपुरस्थित आगलागी भ"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरका अग्निपीडितलाई चार लाख राहत

४ पुष २०७३, सोमबार १०:३१

पुस ४, भोजपुर । यहाँका अग्निपीडितलाई ‘भोजपुर–सुनसरी सेवा समाज’ले आज राहत वितरण गरेको छ । 

समाजका अध्यक्षसहितको एक टोलीले सदरमुकाम भोजपुरस्थित आगलागी भएको स्थानमा आएर जिल्ला दैवी प्रकोपले तयार पारेको मापदण्डअनुसार अग्निपीडितलाई रु चार लाख १२ हजार ४०० नगद वितरण गरेको हो । 

‘सम्पूर्ण भोजपुरे एकजुट होऔँ पुख्र्यौली थलोको माया र सद्भावका लागि केही गरौँ’ भन्ने मूल नारा लिएर सो समाजले सङ्कलन गरेको रकम आज वितरण गरिएको समाजका सचिव रेवतीरमण राईले जानकारी दिनुभयो । 

राहत पाएपछि अग्निपीडितले आफूहरुलाई पुनःनिर्माणमा थप ऊर्जा मिलेको बताएका छन् । समाजले यसअघि मिर्गौलापीडित र भूकम्पपीडितलाई समेत सहयोग गरेको थियो । भोजपुरको सदरमुकाममा गत मङ्सिर ५ गते भीषण आगलागी हुँदा आठ घर पूर्णरुपमा जलेर नष्ट भएका थिए । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से