११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बास बेचेर समुदाय परिवर्तन

४ पुष २०७३, सोमबार १२:४०

सुरेश भट्ट | पुस ४, कञ्चनपुर | बास बेरेर कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणिमा रहेको महामकाली सामुदायिक वनका उपभोक्ता लखपति भएका छन् ।

 सामुदायिक वनमा रोपिएका बास बेचेर सामुदायिक वनका उपभोक्ताले वार्षक रुपमा पाच लाख रुपया भन्दा बढी आम्दानी लीदै आएका छन् । एक दशक अघि सामुदायिक वनमा रोपिएका आधादर्जन प्रजाती का बास बेचेर आम्दानी लिन थालिएको हो ।

काडे माध्यम र माटो प्रजाति का गरी तीन थरिका बास सामुदायिक वनको ३५ हेक्टर क्षेत्रफलमा रोपिएका छन् । सामुदायिक वनमा रोपिएका बास चारवर्ष देखि बिक्री  गरी आम्दानी लीदै आएको महामकाली सामुदायिक वनका अध्यक्ष राना वताउनु हुन्छ ।

वास बेचि आम्दानी लिनुका साथै शिक्षामा, गा्रमिण सडक, खेलकुद आदि समाजिक कार्यमा लगाउदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से