पुस ४, काठमाडौँ | एन्टार्कटिका महादेशको सर्वोच्च शिखर आरोहणको तयारीमा रहेका विश्व पर्वतारोही संजय पण्डितलाई कतार एयरवेजले हवाई प्रायोजक गर्ने भएको छ । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ४, काठमाडौँ | एन्टार्कटिका महादेशको सर्वोच्च शिखर आरोहणको तयारीमा रहेका विश्व पर्वतारोही संजय पण्डितलाई कतार एयरवेजले हवाई प्रायोजक गर्ने भएको छ । 
<"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संजयलाई कतार एयरवेजको प्रायोजन

२०७३, ४ पुष सोमबार १२:४६

पुस ४, काठमाडौँ | एन्टार्कटिका महादेशको सर्वोच्च शिखर आरोहणको तयारीमा रहेका विश्व पर्वतारोही संजय पण्डितलाई कतार एयरवेजले हवाई प्रायोजक गर्ने भएको छ । 

एएरवेजले पण्डितलाई काठमाडौंदेखि चिलीसम्मको अतिविशिष्ट (विजनेश क्लास) करिब ५ लाख बराबरको टिकट प्रायोजन गर्ने भएको हो । आज कतार एयरवेजको काठमाडौं स्थित कार्यालयमा एयरवेजका कन्ट्रि डाइरेक्टर जय प्रकाश नेयरले सोमबार कतार एयरवेजको झण्डा, ज्याकेट र टोपी हस्तान्तरण गर्नुभएको थियो । पण्डितले विश्व तथा एशियाको सर्वोच्च शिखर सगरमाथा, युरोपको एल्ब्रस, अमेरिकाको एकंन्कागुवा, अफ्रिकाको किलीमन्जारो, जापानको सर्वोच्च शिखर फुजी, प्राणघातक हिमाल भनेर चिनिने मनास्लु, छुकुङ्ग्री, आइल्याण्ड पिक, नागार्जुन पिकको सफल आरोहण गरिसकेका छन् ।

पण्डितले अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियस्को ५ घण्टा १३ मिनेट तथा अफ्रिकाको सर्वोच्च शिखर किलीमन्जारो २५ घण्टा ४० मिनेट लगाई आधार शिविरदेखि शिखरसम्म दौरा शुरुवाल, भादगाउँले टोपी लगाई उल्टो हिडेर सफलतापूर्वक आरोहण गरिसकेका छन् एल्ब्रसको टाकुरामा ६ मिनेट ३ सेकेन्ड अर्ध नांगिएर कीर्तिमान कायम गरेका छन् । पण्डितले फुजी, अमेरिकन सर्वोच्च शिखरमा नेपाली दौरा शुरुवाल, भादगाउँले टोपी प्रदर्शन गरेका छन् । पण्डितले कतार एयरवेजको झण्डा एन्टार्कटिकामा फर्फराउने छन् । पण्डितले यस प्रकारको सहयोगबाट आपूm अत्यन्त खुशी भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह