नन्द बहादुर रोकाया | पुस ५, मुगु | सार्वजानीक स्थलमा धुम्रपान नगर्न मुगुका सर्वसाधरणलाई जिल्ला प्रहरी कार्यलय मुगुले अनुरोध गरेको छ । 

मुगु सदरमुक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्द बहादुर रोकाया | पुस ५, मुगु | सार्वजानीक स्थलमा धुम्रपान नगर्न मुगुका सर्वसाधरणलाई जिल्ला प्रहरी कार्यलय मुगुले अनुरोध गरेको छ । 

मुगु सदरमुक"/>

२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका सर्वसाधरणलाई सार्वजनिक स्थलमा धुम्रपान नगर्न प्रहरीको अनुरोध

२०७३, ५ पुष मंगलवार ०३:४२

नन्द बहादुर रोकाया | पुस ५, मुगु | सार्वजानीक स्थलमा धुम्रपान नगर्न मुगुका सर्वसाधरणलाई जिल्ला प्रहरी कार्यलय मुगुले अनुरोध गरेको छ । 

मुगु सदरमुकाम गमगढीमा एक सुचना जारी गदै सार्वजानीक स्थलमा धुम्रपान नगर्न मुगुबासीलाई आग्रह गरीएको हो । सार्वजानीक स्थलमा धुम्रपान  गर्दा सामाजिक रुपमा असर पन,खाने भन्दा नखानेलाई झनै असर पर्नै भएकाले सार्वजानीक स्थलमा धुम्रपान नगर्न सुचना जारी गरीएको जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ । जिल्ला प्रहरीकार्यलयका अनुुसार सरकारी कार्यलयको एक सय मिटर बरिपरी धुम्रपान तथा सुर्तीजन्य प्रदार्थ बिक्री बितरण नगर्न, बालबालीका महिलालाई सुर्तीजन्य प्रदार्थ बिक्री बितरण नगर्न तथा चुरोट बिक्री गर्दा खिल्लीमा नभई बन्द प्याकटमा बिक्री गर्न अनुरोध गरीएको जिल्ला प्रहरीकार्यलय मुगुका प्रहरी नायव उपरिक्षक सारादा प्रसाद चौधरीले बताउनुभयो । 

उहाँका अनुसार अबका दिन देखि सार्वजानीक स्थलमा धुम्रपान गरेको पाईएमा तथा सरकारी कार्यलयको एक सय मिटर बरिपरी धुम्रपान तथा सुर्तीजन्य प्रदार्थ बिक्री बितरण गर्ने गरेको भेटाएमा कानुन बमोजिम कारवाई गरीने प्रहरी नायव उपरिक्षक चौधरीको भनाई रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा