पुस ७, दाङ । दाङमा यात्रुबाहक वस दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । 

दुई वालवालीका सहित २४ जना घाईते भएका छन् । वस दुर्घटना भएको लमही प्रहरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ७, दाङ । दाङमा यात्रुबाहक वस दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । 

दुई वालवालीका सहित २४ जना घाईते भएका छन् । वस दुर्घटना भएको लमही प्रहरी"/>

२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, २४ घाईते

७ पुष २०७३, बिहीबार ०८:३०

पुस ७, दाङ । दाङमा यात्रुबाहक वस दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । 

दुई वालवालीका सहित २४ जना घाईते भएका छन् । वस दुर्घटना भएको लमही प्रहरीले  जानकारी दिएको छ । घोराही वाट वुटवल जाँदै गरेको लु २ ख ७७६ नम्वरको वस लमही घोराही सडक खण्डको लक्ष्मीपुर १ मुसोट खोलाको उकालोमा दुर्घटना भएको हो । बस सडकवाट करिब एक सय मिटर तल भिरमा खसेको बताइएको छ ।

दुई जनाको राप्ती उपक्षेत्रिय अस्पतालमा मृत्यू भएको पुष्टि भएको छ भने, एक जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यू भएको पुष्टि भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सतवरीया गाविस निवासी कृष्ण शाही रहेका छन् ।

यसैगरी सौडीयार गाविस विनसस् ६० बर्षिय चित्र बहादुर श्रेष्ठ र प्यूठान खाला गाउँ निवासी ३८ बर्षिय देउरी विकको मृत्यु भएको प्रहरीले जनाएको छ । घोराहीको उपक्षेत्रिय अस्पतालमा चार जनाको उपचार भईरहेको छ भने १४ जनाको थप उपचारको लागी कोहलपुर पठाइएको छ । ६ जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार पछी घर फर्काओएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली