११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

सदरमुकाम बाट ३ घण्टा पर गाउँमा बिशेष सरकारी सेवा

९ पुष २०७३, शनिबार ०७:२४

दान बहादुर बुढा,  पुस ९, मुगु । मुगु सदरमुकाम गम भेग अन्तरगत पिना गाविसको मुन्दु गाउँमा बिशेष सरकारी सेवा संचालन गरिएको छ ।  बुधबार प्रजिअ केशवराज शर्माको सक्रियतामा दुर्गम गाउँ मुन्दुमा एक दिने बिशेष सरकारी सेव संचालन गरेपछि बृद्धा, अपाङ्ग, महिला पुरुषले दैलोमै नागरिकताको प्रमाण पत्र पाएका छन् । 

      मुन्दु गाउकी ६० बर्षिय लालसुवा बोहोरा लगायत ४७ जना स्थानीयले गाउँमै नेपाली नागरिकता पाएपछि खुशी भएका छन् । नागरिकता प्राप्त गरेपछि सरकारी सेवा सुबिधा पाइने आशा गरेका छन् । मुन्दु गाउँमा संचालन गरिएको बिशेष सरकारी सेवा कार्यक्रमा  बर्षका रामलाल बोहोराले नागरीता पाए पछि धेरै खुसस् हुदौ आफु बल्ला नेपाली भएको महशुस भएको अनुभव गरे अवत सरकारी सुबिधा पाउनेमा सुसी मा छन । 

       सदरमुकाम देखि करिव ३ घण्टा पैदलमा पुगिने मुन्दु गाउ“का ६५ घरघुर रहेको बस्तीमा स्थानीयबासी राज्यको सेवा सुबिधा बाट बञ्चित रहेका जस्तै उक्त गाँउमा नत खानेपानि ,शिक्षा,सस्थ्यस्थ,रोज गारको लगायत सरकारी सेवा समेत निम्न पाउने धेरै जसो लाटा , बहीरा अपाङ्गा मानिसहरुको संख्या ६५ जना भन्दा बढी रहेका  छन भएको उनिहरुले राज्यबाट पाउने सेवा सुबिधा नातरीता ,अपाङ्गता परिचय पत्र, बृद्घ भत्ता ,लगायतका सेवा नपाएको  खबर संचारमाध्यममा प्रकासित भएपछि बिशेष सरकारी सेवा उपलब्ध गराएको प्रजिअ केशवराज शर्माले बताए । 

        पुस महिनाको छोटो दिनले गर्दा सबै लाई  नागरिकता दिन नसकिएको उनको भनाई छ । नागरिकता नपाएका ब्यक्ति लाई कार्यालयमा बोलाएर सहजै उपलब्ध गराईने प्रजिअले जानकारी गराए । 

        मुन्दु गाउँमा संचालन गरिएको बिशेष सरकारी सेवा कार्यक्रमा ३ जना अपाङ्ग र ४ जना जेष्ठ नागरिक लाई परिचय पत्र बितरण गरिएको निमित्त महिला बिकास अधिकृत बिमला बिकले बताईन् । 

       मुगुको २४ वटा गाविस बस्तीहरु मध्ये सबै भन्दा पिछडिएको मुन्दु गाउ“ नै रहेको छ । करिव ६५ घरधुरी रहेको उक्त गाउ“मा अहिले सम्म शिक्षाको हिसावले हेदा  एक जना युवकले मात्र एसएलसी पास गरेका छन् ।भने कक्षा ९ सम्म मात्र पढ्ेका केही यूवा रहेका छन । 

      बिशेष सरकारी सेवा अन्त्रर्गत जिशिअ जवाहरलाल हमालले मुन्दु गाउ“को ऋणमोक्ष प्रावि स्कुलको निरिक्षण गरि शिक्षक र ब्याबस्थापन समितिका पदाधिकारी लाई राम्रो पढाई गर्न निर्देशन दिएका छन् । 

       कृषि बिकास कार्यालयले बुधबार मुन्दू गाउँका महिलाहरु लाई बिभिन्न प्रजातिको बेमौसमी तरकारीको बिउबिजन उपलब्ध गराएको छ । स्थानीय बिकास अधिकारी बिजयराज पौडेलले बिकासको अनुगमन गरेका छन् । 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह