पुस ९, काठमाडौँ । सनिबार जमल स्थित राष्ट्रिय नाचघरमा भाइड म्युजिक एकेडेमी कपनको आयोजनामा श्रष्टा सम्मान स्वरूप बिशेष गायन कार्यक्रम सम्पन्न भएको छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस ९, काठमाडौँ । सनिबार जमल स्थित राष्ट्रिय नाचघरमा भाइड म्युजिक एकेडेमी कपनको आयोजनामा श्रष्टा सम्मान स्वरूप बिशेष गायन कार्यक्रम सम्पन्न भएको छ । <"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रष्टा सम्मान स्वरूप बिशेष कार्यक्रम सम्पन्न

९ पुष २०७३, शनिबार १५:११


पुस ९, काठमाडौँ । सनिबार जमल स्थित राष्ट्रिय नाचघरमा श्रष्टा सम्मान स्वरूप बिशेष गायन कार्यक्रम सम्पन्न भएको छ । 

'श्रष्टाहरुको सम्मान भाईड म्युजिक एकेडेमीको अभियान' भन्ने मूल नारामा भाइड म्युजिक एकेडेमी, कपन र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।  

भाइड म्युजिककि अध्यक्ष प्रतिमा राई लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगीत क्षेत्रका बिभिन्न व्यक्तित्वहरुको सम्मान गरिएको थियो भने पुराना श्रष्टाहरुको सम्मान स्वरूप एकेडेमीका नव प्रतिभाहरुले कालजयी गीतहरु प्रस्तुत गरेका थिए । 

यसैबीच कार्यक्रममा विशिष्ट अथिति द्वय बरिष्ट संगीतकार कैलाश राई र राजेन्द्र थापाले एकेडेमीका उत्कृष्ट गायनकर्ताहरुलाई प्रमाणपत्र समेत वितरण गरे । संगीत क्षेत्रमा नयाँ आयाम दिने उध्यश्यले २०७१ देखि निरन्तर संचालनमा आएको भाइड म्युजिक एकेडेमीले उत्कृष्ट गायन प्रतिभाहरु उत्पादन गर्दै जाने र यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । 

कार्यक्रममा बिशेष अथितिको रुपमा बरिष्ट संगीतकार द्वय कैलाश राई र राजेन्द्र थापा रहेका थिए भने संस्कृतिक संस्थान नाचघरका प्रबन्ध निर्देशक राजेश थापा लगायत संगीत क्षेत्रका बिभिन्न व्यक्तित्वहरुको आथित्यता रहेको थियो  । 

कार्यक्रमका केहि झलक तथा केहि गायन प्रस्तुतिहरु हेर्नुहोस 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड