पुस ९, काठमाडौँ । सनिबार जमल स्थित राष्ट्रिय नाचघरमा भाइड म्युजिक एकेडेमी कपनको आयोजनामा श्रष्टा सम्मान स्वरूप बिशेष गायन कार्यक्रम सम्पन्न भएको छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस ९, काठमाडौँ । सनिबार जमल स्थित राष्ट्रिय नाचघरमा भाइड म्युजिक एकेडेमी कपनको आयोजनामा श्रष्टा सम्मान स्वरूप बिशेष गायन कार्यक्रम सम्पन्न भएको छ । <"/>

2026-07-10 07:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रष्टा सम्मान स्वरूप बिशेष कार्यक्रम सम्पन्न


पुस ९, काठमाडौँ । सनिबार जमल स्थित राष्ट्रिय नाचघरमा श्रष्टा सम्मान स्वरूप बिशेष गायन कार्यक्रम सम्पन्न भएको छ । 

'श्रष्टाहरुको सम्मान भाईड म्युजिक एकेडेमीको अभियान' भन्ने मूल नारामा भाइड म्युजिक एकेडेमी, कपन र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।  

भाइड म्युजिककि अध्यक्ष प्रतिमा राई लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगीत क्षेत्रका बिभिन्न व्यक्तित्वहरुको सम्मान गरिएको थियो भने पुराना श्रष्टाहरुको सम्मान स्वरूप एकेडेमीका नव प्रतिभाहरुले कालजयी गीतहरु प्रस्तुत गरेका थिए । 

यसैबीच कार्यक्रममा विशिष्ट अथिति द्वय बरिष्ट संगीतकार कैलाश राई र राजेन्द्र थापाले एकेडेमीका उत्कृष्ट गायनकर्ताहरुलाई प्रमाणपत्र समेत वितरण गरे । संगीत क्षेत्रमा नयाँ आयाम दिने उध्यश्यले २०७१ देखि निरन्तर संचालनमा आएको भाइड म्युजिक एकेडेमीले उत्कृष्ट गायन प्रतिभाहरु उत्पादन गर्दै जाने र यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । 

कार्यक्रममा बिशेष अथितिको रुपमा बरिष्ट संगीतकार द्वय कैलाश राई र राजेन्द्र थापा रहेका थिए भने संस्कृतिक संस्थान नाचघरका प्रबन्ध निर्देशक राजेश थापा लगायत संगीत क्षेत्रका बिभिन्न व्यक्तित्वहरुको आथित्यता रहेको थियो  । 

कार्यक्रमका केहि झलक तथा केहि गायन प्रस्तुतिहरु हेर्नुहोस 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो