खगेन्द्र विश्वकर्मा | पुस १०, बागलुङ | हिम शिखर युवा क्लव बागलुङ धुल्लुबास्कोटको १८ औ बार्षिकोउसव विभिन्न कार्यक्रम सहित सुरु भएको छ । कार्यक्रमको नेकपा माओ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

खगेन्द्र विश्वकर्मा | पुस १०, बागलुङ | हिम शिखर युवा क्लव बागलुङ धुल्लुबास्कोटको १८ औ बार्षिकोउसव विभिन्न कार्यक्रम सहित सुरु भएको छ । कार्यक्रमको नेकपा माओ"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

हिमशिखर युवा क्लवको बार्षिकोत्सवमा सांस्कृतिक कार्यक्रम

२०७३, १० पुष आईतवार ०५:२१


खगेन्द्र विश्वकर्मा | पुस १०, बागलुङ | हिम शिखर युवा क्लव बागलुङ धुल्लुबास्कोटको १८ औ बार्षिकोउसव विभिन्न कार्यक्रम सहित सुरु भएको छ । कार्यक्रमको नेकपा माओवादी केन्द्रका केन्द्रीय  सदस्य प्रदिप थापाले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा उहाँले  अवको स्थानिय तहको चुनाबबाट जनताले आफ्नो जन प्रतिनिधि  चुन्ने अवसर र संघिय प्रदेशबाट जनताले सेवा सुविधा  पाउने सुनौलो अवसर प्राप्त गर्ने बताउनुभयो । अब  नेपालको राजनितीमा   भाषण होईन काम गरेर जनताको मन जित्नु पर्ने भएकोले भाषण भन्दा पनि काममा लाग्नुपर्ने उहाँको भनाई थियो ।

नेकपा क्रान्तिकारी  माओवादि जिल्ला सदस्य विक्रम थापा लगायतले कार्यक्रममा    शुभकामना राख्नुभउको थियो  ।    कार्यक्रम    कलाकारहरु  प्रिति आले, राजेश बर्देवा, कृष्ण अखेलि, दुर्गा थापाले, खगेन्द्र  विश्वकर्मा, लगायतले सांगेतिक   प्रस्तुति दिएका थिए ।

कार्यक्रम मा वडा स्तरिय भलिवल सम्पन्न  भएको छ भने खुल्लामा  पुरुष भलिवल संचाल भएको छ । विभिन्न प्रतियोगितात्मक तथा सांस्कृतिक कार्यक्रम सहित हिमशिखर युवा क्लवको १८ औ वार्षिकोत्सब सकिने आयोजकले जनाएको छ ।

कार्यक्रम  क्लवका पुर्वअध्यक्ष  देव बहादुर घले मगरको अध्यक्षता,  जमुना थापाको स्वागत र संयोजक रेशम थापा तथा उत्घोषक खगेन्द्र  विश्वकर्माको संचालनमा सम्पन्न  भएको थियो  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन