पुस १०, नवलपरासी । नवलपरासीमा गैडाको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको समाचार छ ।

प्रहरीका अनुसार गैडाको आक्रमणबाट कावसोती- १५ शेर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १०, नवलपरासी । नवलपरासीमा गैडाको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको समाचार छ ।

प्रहरीका अनुसार गैडाको आक्रमणबाट कावसोती- १५ शेर"/>

१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा गैंडाको आक्रमणबाट नातिनीको मृत्यु, हजुरआमा घाइते

१० पुष २०७३, आईतवार १०:१३

पुस १०, नवलपरासी । नवलपरासीमा गैडाको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको समाचार छ ।

प्रहरीका अनुसार गैडाको आक्रमणबाट कावसोती- १५ शेरवानकी ३ बर्षीय बालिका स्वेता महतोको मृत्यु भएको हो भने ७० वर्षकी हजुरआमा बुद्धीकुमारी महतो गम्भीर घाइते भएकी छन् ।

गैडाले गम्भीर घाइते बनाईएकि बालिकाको भने अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । घाइते बुद्धीमायाको भने टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई उपचारका लागि चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुर लागिएको छ । 

प्रहरीका अनुसार आफ्नै घरको आगनमा आगो तापिरहेका नातिनी-हजुरआमा गैडाको सिकार भएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते