दिनेश ठकुल्ला । पुस १०, धनगढी । क्षेत्रीय प्रहरी कार्यालय दिपायलबाट खटेको प्रहरीको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) ले आज कैलालीको लम्कीचुहा नगरपालिकाबाट १७ पोका लागू "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला । पुस १०, धनगढी । क्षेत्रीय प्रहरी कार्यालय दिपायलबाट खटेको प्रहरीको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) ले आज कैलालीको लम्कीचुहा नगरपालिकाबाट १७ पोका लागू "/>
१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा १७ पोका ब्राउन सुगर सहित ६ जना पक्राउ

१० पुष २०७३, आईतवार १४:१५

दिनेश ठकुल्ला । पुस १०, धनगढी । क्षेत्रीय प्रहरी कार्यालय दिपायलबाट खटेको प्रहरीको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) ले आज कैलालीको लम्कीचुहा नगरपालिकाबाट १७ पोका लागू औषध ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ । 

लागू औषध दुव्र्यसन नियन्त्रण अप्रेशनका क्रममा प्रहरीले लम्कीचुहा नगरपालिकाबाट ७ पोका ब्राउन सुगर सहित सोही ठाउँका २५ वर्षीय नरेश श्रेष्ठ र ३१ वर्षीय जनक मिजारले पक्राउ गरेको जनाएको छ । त्यस्तै, चिसापानी स्थित पुरानो बजारबाट १० पोका ब्राउन सुगर सहित चिसापानीका २५ वर्षीय हिमाल शाही, २३ वर्षीय मनोज महतो, २६ वर्षीय टेकबहादुर राना र मसुरिया २ मनकापुरकी १९ वर्षीया सुशिला थापालाई पक्राउ गरेको छ । 

पक्राउ परेका अभियुक्तहरुलाई इलाका प्रहरी कार्यालय लम्की र चिसापानीमा राखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते