जितेन्द्र खत्री | पुस १०, अर्घाखाँची | ५ नम्बर प्रदेशलाई बचाउन अर्घाखाँची बासीहरुले सामुहिक सपथ लिएका छन ।

पाँच नम्बर प्रदेसबाट अर्घाखाँची लगायत पहाडी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जितेन्द्र खत्री | पुस १०, अर्घाखाँची | ५ नम्बर प्रदेशलाई बचाउन अर्घाखाँची बासीहरुले सामुहिक सपथ लिएका छन ।

पाँच नम्बर प्रदेसबाट अर्घाखाँची लगायत पहाडी "/>

२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

५ नम्बर प्रदेश बचाउन अर्घाखाँची बासीले सपथ लिए

२०७३, १० पुष आईतवार १४:२६

जितेन्द्र खत्री | पुस १०, अर्घाखाँची | ५ नम्बर प्रदेशलाई बचाउन अर्घाखाँची बासीहरुले सामुहिक सपथ लिएका छन ।

पाँच नम्बर प्रदेसबाट अर्घाखाँची लगायत पहाडी जिल्ला अलग्याको बिरोधमा अर्घाखाँचीमा प्रस्ताब दर्ता भएको दिन देखिनै निरन्तर रुपमा बन्द, हडताल र प्रदर्शनहरु हुदै आएका  छन ।

५ नम्बर प्रदेशलाई बचाउन अर्घाखाँचीे बासीहरुले आज दिउसो सयौ उपस्थित लाई अधिवक्ता टंकप्रसाद पोख्रेलले सपथ खुवाएका हुन । आईतबार १२ बजे देखि २ बजे सम्म दुई घण्टा अर्घाखाँचीका बजार, यातायात उद्योग धन्दा कलकारखाना समेत बन्द गरी सपथ तथा ५ नम्बर प्रदेशलाइ बचाउने ऐक्यबद्वामा जुटेका हुन्  ।

शपथ तथा ऐक्यबद्वामा जुट्नु अघि सन्धिखर्कको शान्ती बगैचाबाट प्रदर्शन सुरु मेन रोड, मिडीयाचोका, बैंकरोड ,शान्ती बगैचा हुदै स्याले बजारमा गएर शपथ तथा ऐक्यबद्वामा प्रकट गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा