टंक सुनार/अशाेक बिश्वकर्मा | पुस १०, तनहुँ । शुक्लागण्डकी नगरपालिका भित्र रहेका समाजिक संघ संस्थाहरूमा अनिमितता माैलाउदा सेवाग्राहीले सास्ती खेप्नु परेकाे छ ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टंक सुनार/अशाेक बिश्वकर्मा | पुस १०, तनहुँ । शुक्लागण्डकी नगरपालिका भित्र रहेका समाजिक संघ संस्थाहरूमा अनिमितता माैलाउदा सेवाग्राहीले सास्ती खेप्नु परेकाे छ ।

"/>
२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँका सामाजिक संस्थामा अनियमितता माैलायाे, सेवाग्राहीलाई सास्ती

२०७३, १० पुष आईतवार १६:३८

टंक सुनार/अशाेक बिश्वकर्मा | पुस १०, तनहुँ । शुक्लागण्डकी नगरपालिका भित्र रहेका समाजिक संघ संस्थाहरूमा अनिमितता माैलाउदा सेवाग्राहीले सास्ती खेप्नु परेकाे छ ।

समाजकाे हितका लागि भनेर सञ्चालन गरीएका यस्ता संघ संस्थाहरू ब्यक्तिगत स्वार्थ केन्द्रित हुदा यस्ताे समस्या सृजना भएकाे हाे । सामाजिक संस्थाहरूले  सर्वसाधारणलाई दिनु पर्ने सेवा सुविधा उपलब्ध गराउन नसकेकाे तथ्य नागरीक समाज शुक्लागण्डकीले अाइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेकाे छ । पत्रकार सम्मेलनमा  बाेल्दै समाजका अध्यक्ष खेमराज खनालले समाजिक संघ संस्थाहरूले जनतालाई राहत दिनुकाे साटाे अाहात दिएकाे अाराेप लगाउनु भयाे । जनतालाई अनेक बाहानामा झुलाउने गरेकाे भन्दै यसकाे कारण नगपालिकाले नगरमा रहेका संघ संस्थाकाे स्वामित्व नलिनु रहेकाे बताउनु भयाे। यस्ता अनिमितता रहेका संघ संस्थाहरूमा जि.पि. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, जेष्ठ नागरिक सेवा केन्द्र झरौटा, भानुभक्त बहुमुखी क्याम्पस बेलचौतारा, स्थानिय श्रृङ्गा बस ब्यवसायी समिति, ईलाका प्रहरी कार्यालय बेलचौतारा, सामुदायिक तथा निजि विद्यालयहरु, उद्योग कलकारखाना र शुक्लागण्डकी नगरपालिका लगाएत रहेका छन ।

उता नगरपालिकाले भने छिटाे छरीताे सेवा प्रदान गर्न नगरपालिका लागेकाे जिकिर गरेकाे छ । संघ संस्थामा हुने यस्ता ढिला सुस्ती तथा वेथितिका कारण बिशेषगरी अपाङ्ग बृद्धबृद्धा एकल महिला र बिरामी बढी मारमा परेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन