२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलबस्तुमा २ महिनाभित्र ३ वटा महोत्सव हुने

२२ पुष २०७२, बुधबार १०:२०

कमल
बेल्बासे/ पुस २२, कपिलबस्तु ।
कपिलवस्तुमा अबको २ महिनाभित्र ३ वटा महोत्सव हुने भएको छ ।
कपिलवस्तु जिल्लाको कला संस्कृतिको प्रवद्र्धन तथा पर्यटन विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने
अपेक्षाका साथ आगामी माग र फाल्गुण महिनामा आयोजना हुने भएको छ । जिल्लामा पहिलो महोत्सव चन्द्रौटा
उद्योग वाणिज्य संघले दोस्रो औद्योगिक व्यापार मेला तथा कृषि पर्यटन महोत्सव–२०७२ आगामी माघ ६ गतेदेखि
१७ गतेसम्म आयोजना गर्नेछ ।

त्यसपछि उत्तरी क्षेत्र जितपुर
चारनम्बरको बुद्ध रंगशालामा अर्को महोत्सवको आयोजना हुनेछ । फागुन ५ गतेदेखि १६ गतेसम्म हुने सातौ
कपिलवस्तु महोत्सव एवम् कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७२ यस पटक वाणगंगा स्पोर्टस एण्ड वेलफेयर
सोसाइटीले गर्ने भएको छ ।
त्यस्तै फाल्गुण महिनामै पुनः अर्को महोत्सव फाल्गुण १९ गतेदेखि २९ गतेसम्म
तेस्रो प्राचीन कपिलवस्तु महोत्सव तौलिहवामा आयोजना हुनेछ । विदेशीका लागि भने मनोरञ्जन गर्ने स्थलका
साथै नेपालको सांस्कृतिक सम्पदा तथा हस्तकलाका वस्तुहरूको चिनारी लिने एवम् विभिन्न परिकारहरूको स्वाद
लिने थलोका रूपमा परिचित छ । मेला–महोत्सवहरू अचेल केवल प्रदर्शनी मात्र नभएर व्यापारिक, वस्तु
ब्राण्डिङ तथा निर्यात प्रवद्र्धन गर्ने आर्थिक गतिविधिको प्रमुख थलोका रुपमा विकास हुदै आएका छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव