पुस १२, पोखरा । पोखरा उपमहानगरपालिका–२३ निर्मलपोखरीस्थित शिवालय चोकमा आज बिहान बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । 

पोखरा–२४ कृस्तिनाच्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस १२, पोखरा । पोखरा उपमहानगरपालिका–२३ निर्मलपोखरीस्थित शिवालय चोकमा आज बिहान बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । 

पोखरा–२४ कृस्तिनाच्"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यात्रुवाहक बस दुर्घटना हुँदा १३ घाइते

२०७३, १२ पुष मंगलवार ०७:५४


पुस १२, पोखरा । पोखरा उपमहानगरपालिका–२३ निर्मलपोखरीस्थित शिवालय चोकमा आज बिहान बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । 

पोखरा–२४ कृस्तिनाच्ने चौरबाट बिहान छुटेको ग१ख ३१२२ नं को बस शिवालय चोकबाट फर्काउने क्रममा सडकबाट १३२ मि तल जङ्गलमा खसेको प्रहरीले जनाएको छ । 

स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा घाइतेको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचार भइरहेको, पाँच जनालाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको तथा बाँकी उपचारपछि घर फर्किसकेको बताइएको छ । 

अधिकांश घाइतेको टाउको, हातखुट्टा लगायत शरीरका विभिन्न अङ्गमा गम्भीर चोट लागेको अस्पताल स्रोतले जनाएको छ । बस फर्केपछि चढ्नुपर्ला भनी बाटोमा कुर्दै बसेका प्रत्यक्षदर्शी छोरेपाटन मावि ११का सबिन पौडेलले हेर्दाहेर्दै आँखा अगाडि बस जङ्गलमा खसेको बताउँदै दुर्घटनाको अवस्था हेर्दा मानवीय क्षति कम भएको जानकारी दिनुभयो । 

घटना हुनासाथ च्यापिएका बसका चालक र अर्का एक व्यक्तिलाई स्थानीयवासीले तत्काल उद्धार गरेका थिए । गाडीका चालक र सहचालक गम्भीर घाइते छन् । उपचारमा आएकामध्ये पाँच जनालाई थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह