पुस १५, काठमाडौँ । नयाँ वानेश्वरमा सरकारी गाडीमा आगजनी गर्नुका साथै तोडफोड गरिएको छ । 

नयाँ वानेश्वरको अल्फाविटा नजिकै बुद्धनगर छिर्ने चोकमा बा २ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १५, काठमाडौँ । नयाँ वानेश्वरमा सरकारी गाडीमा आगजनी गर्नुका साथै तोडफोड गरिएको छ । 

नयाँ वानेश्वरको अल्फाविटा नजिकै बुद्धनगर छिर्ने चोकमा बा २ "/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिदाको दिन सरकारी गाडी चलाएको भन्दै आगजनी र तोडफोड

१५ पुष २०७३, शुक्रबार १०:३८

पुस १५, काठमाडौँ । नयाँ वानेश्वरमा सरकारी गाडीमा आगजनी गर्नुका साथै तोडफोड गरिएको छ । 

नयाँ वानेश्वरको अल्फाविटा नजिकै बुद्धनगर छिर्ने चोकमा बा २ झ १३९२ नम्वरको सरकारी स्कर्पियो गाडीमा अज्ञात समुहद्वारा सरकारी बिदाको दिन गाडी चलाएको भन्दै आगजनी गरिएको हो । बा २ झ १०५५ नम्बरको अर्को एउटा गाडीमा तोडफोड भएको छ ।

कसले आगो लगायो भन्ने खुलेको छैन । तर, सरकारी विदाका दिन चलाएको भन्दै गाडीमा आगजनी गरेको प्रत्यक्षदर्शीले बताए । शुक्रबार लोसारको सरकारले सार्वजनिक विदा गरेको छ । सरकारी गाडीका चालक केदार लामिछानेले दिएको जानकारी अनुसार सरकारी विदाका दिन इन्द्रेणी फुडल्याण्डमा सडक बोर्डको वाषिर्कोत्सव आयोजना गरिएको थियो । 

सरकारी हाकिमहरु सोही कार्यक्रममा लागि सडकमा गाडी रोकेर होटेलमा छिरेका बेला अज्ञात व्यक्तिहरु आएर बिदाका दिन किन गाडी चलाएको भन्दै आगजनी र तोडफोड गरेर भागेका थिए ।राजधानीमा यतिबेला बिदाका दिनसम्म सरकारी गाडीहरु निर्वाध रुपमा चल्दै र दुरुपयोगसमेत हुँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’