पुस १५, काठमाडौँ । नयाँ वानेश्वरमा सरकारी गाडीमा आगजनी गर्नुका साथै तोडफोड गरिएको छ । 

नयाँ वानेश्वरको अल्फाविटा नजिकै बुद्धनगर छिर्ने चोकमा बा २ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १५, काठमाडौँ । नयाँ वानेश्वरमा सरकारी गाडीमा आगजनी गर्नुका साथै तोडफोड गरिएको छ । 

नयाँ वानेश्वरको अल्फाविटा नजिकै बुद्धनगर छिर्ने चोकमा बा २ "/>

2026-07-10 12:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिदाको दिन सरकारी गाडी चलाएको भन्दै आगजनी र तोडफोड

2016-12-30

पुस १५, काठमाडौँ । नयाँ वानेश्वरमा सरकारी गाडीमा आगजनी गर्नुका साथै तोडफोड गरिएको छ । 

नयाँ वानेश्वरको अल्फाविटा नजिकै बुद्धनगर छिर्ने चोकमा बा २ झ १३९२ नम्वरको सरकारी स्कर्पियो गाडीमा अज्ञात समुहद्वारा सरकारी बिदाको दिन गाडी चलाएको भन्दै आगजनी गरिएको हो । बा २ झ १०५५ नम्बरको अर्को एउटा गाडीमा तोडफोड भएको छ ।

कसले आगो लगायो भन्ने खुलेको छैन । तर, सरकारी विदाका दिन चलाएको भन्दै गाडीमा आगजनी गरेको प्रत्यक्षदर्शीले बताए । शुक्रबार लोसारको सरकारले सार्वजनिक विदा गरेको छ । सरकारी गाडीका चालक केदार लामिछानेले दिएको जानकारी अनुसार सरकारी विदाका दिन इन्द्रेणी फुडल्याण्डमा सडक बोर्डको वाषिर्कोत्सव आयोजना गरिएको थियो । 

सरकारी हाकिमहरु सोही कार्यक्रममा लागि सडकमा गाडी रोकेर होटेलमा छिरेका बेला अज्ञात व्यक्तिहरु आएर बिदाका दिन किन गाडी चलाएको भन्दै आगजनी र तोडफोड गरेर भागेका थिए ।राजधानीमा यतिबेला बिदाका दिनसम्म सरकारी गाडीहरु निर्वाध रुपमा चल्दै र दुरुपयोगसमेत हुँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल